विवाह भएपछि किन मोटाउँछन् युवतीहरु

Education Park

विवाह हुनुभन्दा पहिला हरेक युवती स्लिम रहन हरेक प्रकारका प्रयासहरु गर्छन् । उनीहरु नमोटाउनकै लागि खाने कुरामा धेरै ध्यान दिने गर्छन् । तर, विवाह पछि उनीहरुको शरिरमा ठुलो परिवर्तन देखिन्छन्  । 

 

विभिन्न कारण स्लिम युवती मोटाउँछन् र आफ्नो शरिरलाई ध्यान दिन सक्दैनन् । तौल बढेका कारण उनीहरु विभिन्न समस्याबाट ग्रसित हुने गर्छन् । 

 

विवाह पश्चात लाइफस्टाइलमा आउने परिवर्तनका कारण पनि उनीहरु आफ्नो शरिरलाई ध्यान दिनसक्दैनन् । आउनुहोस् हेरौ विवाह पश्चात किन एकाएक मोटाउँछन् युवतीहरु

 

१ विवाह पश्चात धेरै जोडीहरु बाहिर घुम्ने र बाहिरको खाना खान धेरै रुचाउँछन् । बाहिर खाना खाँदा ध्यान पुर्याउनु पर्ने कुराहरुमा उनीहरु ध्यान नदिने गर्छन् । बाहिर धेरै खाना खानले शरिर बिग्रिने सम्भावना बढी हुन्छ । जुन मोटोपनको कारण बन्न पुग्छ । 

 

२ विवाह लगत्तै नयाँ जोडी फ्यामिली प्लानिङ गर्न उत्सुक हुन्छन् । गर्भवती भएपछि युवतीहरु आफ्नो जिम्मेवारीका कारण शरिरलाई कम ध्यान दिने गर्छन् । 

 

३ विवाह पश्चात युवतीहरुमा धेरै जिम्मेवारीहरु थपिने गर्छन् । जसका कारण उनीहरुमा स्ट्रेस ज्यादा हुने गर्छ । उनीहरुलाई धेरै भोक लाग्ने र खानपिनमा धेरै ध्यान दिन छोड्छन् । 

 

४ विवाह अघि युवतीहरु रिल्याक्स भएर सुत्ने गर्छन् । उनीहरु धेरै विषयमा टेन्सन समेत लिने गर्दैनन् । तर, विवाह पश्चात जिम्मेवारीका कारण उनीहरु धेरै समय सुत्न पाउँदैनन् । जसका कारण उनीहरुमा मोटोपनको समस्या देखिने गर्छ । 

 

५ जब युवती विवाह गर्छिन् उनको जीवनमा धेरै इमोशनल र हर्मोनल परिवर्तन आउने गर्छ । यसका कारण पनि शरिरमा परिवर्तन आउने गर्छ ।

 


थप समाचार

राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

  • 4 hours ago
राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

ललितपुर । शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता अझ बढ्नुपर्नेमा जोड दिएका छन् । मुस्लिम आयोगले आज जावलाखेलमा आयोजना गरेको ‘मुस्लिम समुदायको हकहि

चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

  • 4 hours ago
चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

इलाम । स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन

अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

  • 4 hours ago
अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

काठमाडौँ । प्रहरीले कवि तथा पत्रकार संगीत स्रोतालाई पक्राउ गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट बुधबार कवि स्रोतालाई प्रहरीले पक्राउ गरेको हो । ठूलो संख्यामा आएक



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।