हरेक दिन बियर पिउन बारमा जाने अचम्मको जिराफ !

कुनै जिराफ बियर पिउनको लागि सधैं बारमा जान्छ भन्ने कुरा धेरैले विश्वास नगर्न पनि सक्छन् । तर, आज हामी तपाईलाई एक यस्तै सौखिन जिराफको बारेमा बताउन गइरहेका छौं ।

 

सौखिन मानिसहरु प्रायजसो सप्ताहन्तमा बारमा जान मन पराँउछन् । तर, यदि कुनै जनावरले पनि यस्तै गर्छ भने तपाई यसलाई के भन्नु हुन्छ ?

 

 दक्षिण अफ्रिकाको जोहान्सवर्ग स्थित लायन्स पार्कमा रहेको पर्डी नामको जिराफ बियर पिउनको लागि सधैं बार धाउने गर्छ । यो जिराफलाई बियर यति धेरै मन पर्छ कि उ सँधै नजिकै रहेको एक बियर बारमा आफ्नो मुड फ्रेस बनाउनको लागि पुग्ने गर्छ ।

 

जिराफको यस्तो हर्कत देखेर यस बारमा आउने पाहुनाहरु पनि दंग पर्छन् । जिराफ सबैभन्दा पहिले बारमा पुगेपछि नै आफ्नो पिउने र खाने कुरा हेर्ने गर्छ ।

 

वास्तवमा यो जिराफ सधैं बारमा आउने गरेकोले नै अब पर्यटकहरु पनि धेरै संख्यामा यो बारमा पुग्न थालेका छन् । जसको कारणले यो बारको मालिकले पनि यो २० फिट अग्लो जिराफलाई पर्खेर बस्ने गर्छन् ।

 

आफ्नो एक निश्चित समयमा बारमा आउने यो जिराफ तब सम्म यस बारमा बस्छ जब सम्म उ ड्रिङ्क गरेपछि खाना खाइभ्याउदैन । बारको मालिक आफै उसको लागि ड्रिङ्क र खाना तयार गरेर बस्ने गर्छन् ।


थप समाचार

आज इन्द्रजात्रा मनाईंदै

  • 26 minutes ago
आज इन्द्रजात्रा मनाईंदै

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाईंदैछ । काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेल लगायतका ठाउँमा विशेष उत्साहका साथ यो पर्व मनाइन्छ

हाइलाइफ चप्पल उद्योगमा श्रम शोषण

  • 40 minutes ago
हाइलाइफ चप्पल उद्योगमा श्रम शोषण

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले

यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र

  • 56 minutes ago
यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र

एजेन्सी । बलिउड नायक सलमान खान एक स्थापित नायक हुन् । उनले अभिनय गरेको प्राय हरेक चलचित्रले राम्रो कमाइ गर्छ । त्यसोत उनी हतपत अरुको चलचित्रमा काम पनि गरिहादैनन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

डिप्रेसनमा परेकाहरुलाई च्याउ धेरै लाभदायक

डिप्रेसनमा परेकाहरुलाई च्याउ धेरै लाभदायक

बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको एउटा अनुसन्धानअनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्ने ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित भएको छ ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।