विवाह गर्न मन नभएपछि यस्ता बहाना बनाउँछन् युवतीहरु

Education Park

उमेर पुगेपछि घरमा आमाबुबालाई लाग्छ विवाह गरिदिए आफ्नो जिम्मेवारी पुरा हुन्छ । तर, आजकल २० देखि २५ उमेरभित्रका युवतीहरु विवाह गर्न रुचाउँदैनन ।

 

त्यही कारण पनि उनीहरु विवाह टाल्न विभिन्न बहाना बनाउने गर्छन् । आजकलका युवतीहरु झन् आफ्नो करिअर बनाउन व्यस्त रहेका हुन्छन् । विवाहका लागि आफु तयार नरहेको र आफु सक्षम भएपछि मात्र विवाह गर्ने अडान आजकलका युवतीहरुमा ज्यादा हुनेगर्छ ।

 

लव अफयेरको बारेमा सोच्छन् र गर्छन् पनि तर करिअरलाई प्राथमिकतामा राखेर । विवाह गर्न त चाहान्छन् तर आफ्नो हिसाबले, आफुले मन पराएको केटासँग । कहिलेकाही परिवारमा विवाहको कुरा चलिहालेमा उनीहरु यस्ता १० कुराहरु प्राथमिकतामा राखेर बहाना बनाउने काम गर्छन् । 

 

१. म विवाह गर्न चाहादिन । म अझै पढ्न चाहान्छु । यो उमेर विवाह गर्ने होइन ।

 

२. म मेरो बुबाआमालाई छोडेर कतै जान्न । जबसम्म राम्रो जागिर मिल्दैन तबसम्म विवाह गर्दिन ।

 

३ म पहिला मेरो वजन घटाउँछु । त्यसपछि विवाहबारे सोचुला ।

 

४. मलाई केटामा अहिले इन्ट्रेस्ट छैन । म पहिला पैसा कमाउँन चाहान्छु । 

 

५. अहिले मेरो करिअर बनाउने बेला हो । मेरो टाइपको केटा भेटाउँनुहोस् पहिला ।

 

६. म विदेश जान चाहान्छु । त्यसपछि विवाहबारे सोचुला । 

 

७. कोही केटा नै मलाई मन पराउँदैनन्, पहिला म केही बनेर देखाउँछु ।

 

८. मलाई खाना बनाउन आउँदैन, म पहिला खाना बनाउन सिक्छु

 

९. मैले अहिलेसम्म पहिलो माया भुल्न सकेकी छैन । मलाई अरु केही समय दिनुहोस् । सबै ठीक भएपछि म विवाह बारे भन्छु । 

 

१०. म हाल आफ्नो तरिकाले जिउन चाहान्छु । ठुलो दाईको गरिदिनु त्यसपछि म गर्छु । 

 


थप समाचार

उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

  • 2 hours ago
उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङ अस्पताल परिसरमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि अस्पतालका सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् ।

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

  • 2 hours ago
कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 3 hours ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।