IIMS College

ISMT

HUB Education

विवाह पश्चात किन एकाएक मोटाउँछन् युवतीहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

विवाह हुनुभन्दा पहिला हरेक युवती स्लिम रहन हरेक प्रकारका प्रयासहरु गर्छन् । उनीहरु नमोटाउनकै लागि खाने कुरामा धेरै ध्यान दिने गर्छन् । तर, विवाह पछि उनीहरुको शरिरमा ठुलो परिवर्तन देखिन्छन्  ।  विभिन्न कारण स्लिम युवती मोटाउँछन् र आफ्नो शरिरलाई ध्यान दिन सक्दैनन् । तौल बढेका कारण उनीहरु विभिन्न समस्याबाट ग्रसित हुने गर्छन् । 

 

विवाह पश्चात लाइफस्टाइलमा आउने परिवर्तनका कारण पनि उनीहरु आफ्नो शरिरलाई ध्यान दिनसक्दैनन् । आउनुहोस् हेरौ विवाह पश्चात किन एकाएक मोटाउँछन् युवतीहरु

 

विवाह पश्चात धेरै जोडीहरु बाहिर घुम्ने र बाहिरको खाना खान धेरै रुचाउँछन् । बाहिर खाना खाँदा ध्यान पुर्याउनु पर्ने कुराहरुमा उनीहरु ध्यान नदिने गर्छन् । बाहिर धेरै खाना खानले शरिर बिग्रिने सम्भावना बढी हुन्छ । जुन मोटोपनको कारण बन्न पुग्छ । 

 

विवाह लगत्तै नयाँ जोडी फ्यामिली प्लानिङ गर्न उत्सुक हुन्छन् । गर्भवती भएपछि युवतीहरु आफ्नो जिम्मेवारीका कारण शरिरलाई कम ध्यान दिने गर्छन् । 

 

विवाह पश्चात युवतीहरुमा धेरै जिम्मेवारीहरु थपिने गर्छन् । जसका कारण उनीहरुमा स्ट्रेस ज्यादा हुने गर्छ । उनीहरुलाई धेरै भोक लाग्ने र खानपिनमा धेरै ध्यान दिन छोड्छन् । 

 

विवाह अघि युवतीहरु रिल्याक्स भएर सुत्ने गर्छन् । उनीहरु धेरै विषयमा टेन्सन समेत लिने गर्दैनन् । तर, विवाह पश्चात जिम्मेवारीका कारण उनीहरु धेरै समय सुत्न पाउँदैनन् । जसका कारण उनीहरुमा मोटोपनको समस्या देखिने गर्छ । 

 

जब युवती विवाह गर्छिन् उनको जीवनमा धेरै इमोशनल र हर्मोनल परिवर्तन आउने गर्छ । यसका कारण पनि शरिरमा परिवर्तन आउने गर्छ ।

 


थप समाचार

अष्ट्रेलियामा दुई नेपाली पक्राउ

  • 13 minutes ago
अष्ट्रेलियामा दुई नेपाली पक्राउ

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट दुई नेपाली पक्राउ परेका छन् । भिसा थप्नको लागि इन्डोनेशियाको बालीमा एक साता बसेर सिड्नी फर्केका एक युवा र युवतीलाई त्यहाँको अध्यागमन विभागले पक्राउ गरेको हो ।

बुबाले जोडेको अर्बौँ सम्पत्ति किन जोगाउन सकेनन् अनिल अम्बानीले ?

  • 23 minutes ago
बुबाले जोडेको अर्बौँ सम्पत्ति किन जोगाउन सकेनन् अनिल अम्बानीले ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी । मुकेश अम्बानीको जन्म सन्

अष्ट्रेलियामा क्रिकेट बलजत्रो असिना पर्‍यो (भिडियोसहित)

  • 36 minutes ago
अष्ट्रेलियामा क्रिकेट बलजत्रो असिना पर्‍यो (भिडियोसहित)

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्डमा खतरनाक असिना परेको छ । क्विन्सल्याण्डस्थित दक्षिणपूर्वी ब्रिसबेनमा आइतबार बिहान आँधीबेहरीसहित क्रिकेट बलको आकारको असिना परेको हो ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।