भगवानलाई हरेक ठाउँमा देख्न सकिँदैन तर अनुभव गर्न सकिन्छ !

काठमाडौं । प्रचलित पुरानो लोक कथाका अनुसार एकदिन भारतको महाराष्ट्रका प्रसिद्ध सन्त नामदेव आश्रममा आफ्ना शिष्यहरुलाई प्रवभन दिँदै थिए । उनी भक्ति तथा ज्ञानको महत्व सम्झाइरहेका थिए । त्यसैबेला एक चेलाले गुरुलाई सोधृे की ईश्वर हरेक ठाउँमा हुन्छन् भने किन देख्न सकिँदैन ? यदि भगवान छन् भने उनलाई कसरी प्राप्त गर्न सकिन्छ ?

 

 

सन्त नामदेवले अन्य शिष्यलाई एक लोटा पानी र थोरै नुन लिएर आउन भने । चेलाहरु तुरुन्त यी दुई चिजहरु लिएर आए । आश्रममा उपस्थित अन्यले सोच्दै थिए की पानी र नुनको यो प्रश्नसँग के सम्बन्ध रहेको छ । सन्त नामदेवले शिष्यलाई पानी र नुनलाई मिश्रित गर्न भने । चेलाले तुरुन्त गुरुको आग्रह पालना गर्दै त्यसै गरे । यसपछि गुरुले प्रश्न सोध्ने शिष्यलाई लोटा दिएर भने की तिमिले यस लोटामा नुन देखेका छौ ?

 

 

शिष्यले भने की नुन त पानीमा घुल्यो, नुनलाई देख्न सकिँदैन । तब गुरुले त्यस शिष्यलाई त्यो पानी चाख्न भन्दै नुनको स्वाद आएको छ ? भने ।शिष्यले पानी चाखे र स्वाद नुनीलो पाए । यसपछि गुरुले पानीलाई केही बेर उमाल्न पठाए । उम्लिँदा–उम्लिँदा सबै पानी बाफ बनेर उड्यो । सन्तले शिष्यलाई लोटामा हेर्न भन्दै केही देखेका छौ ? भनेर सोधे । 

 

 

चेलाले लोटामा हेर्दै भने की गुरुजी पानी त बाफ बनेर उड्यो तर यसमा नुनको कण देखिएको छ । त्यसपछि सन्तले भने, तिमिले पानीमा मिसिएको नुन देख्न सकेनौ तर तिमिले त्यसको अनुभव गर्न सक्यौ । ठीक यसैगरि भगवान पनि यस श्रृष्टिको कण–कणमा रहेका छन् तर उनिलाई अनुभव मात्र गर्न सकिन्छ । जब हामी नुनीलो पानीलाई उमाल्दा सबै पानी बाफ बनेर उड्यो र हामीले नुनको कणमात्र देख्न सक्यौं । ठीक यसैगरि भगवानलाई प्राप्त गर्नका लागि हामीले भक्ति, ज्ञान, ध्यान र धर्म–कर्मको माध्यमबाट स्वयं आफ्नो नकरात्मक पक्षहरुलाई हटाउनुपर्छ । मनको पूर्ण शुद्धिकरण पछि भगवानलाई प्राप्त गर्न सकिन्छ । 

 


थप समाचार

जापानबाट फर्कन चाहनेले बुझ्नैपर्ने कुरा

  • 7 minutes ago
जापानबाट फर्कन चाहनेले बुझ्नैपर्ने कुरा

काठमाडौँ । जापानमा रहेका नेपालीहरु फर्काउनको लागि तयारी सुरु भएको छ । टोकियोस्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गरेर नेपाल फर्कन चाहनेहरुको विवरण संकलन थालेको छ जनाएको छ । कोरोना भाइरस (

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

  • 9 minutes ago
भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

काठमाडौँ, १८ जेठ । भुटानमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । भुटानमा कोरोना संक्रमितको संख्या ४३ रहेको छ । एकैैदिन ४३ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ४३ पुगेको हो ।

कोरोना जितेर घर फर्किए बूढानीलकण्ठका २ संक्रमित

  • 20 minutes ago
कोरोना जितेर घर फर्किए बूढानीलकण्ठका २ संक्रमित

काठमाडौंँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।