IIMS College

ISMT

HUB Education

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि  सक्छ ।

 

यस्तै एक घटना रहेको छ, श्रीकृष्णले आफ्नो पुत्रको विवाह अधर्मी दुर्योधनको पुत्रीसँग गराएका थिए । महाभारतका अनुसार श्रीकृष्ण र दुर्योधन एक अर्काका शत्रु थिए । तापनि श्रीकृष्णले आफ्नो पुत्रको विवाह दुर्योधनको छोरीसँग गराए । दुर्योधनले पनि श्रीकृष्णलाई मन पराउँदैनथ्यो । पाण्डवहरुको नजिक भएको कारणले दुर्योधनले पनि श्रीकृष्णलाई शत्रु ठान्थ्यो । 

 

श्रीकृष्णका पुत्र साम्ब थिए र दुर्योधनकी पुत्री थिइन् लक्ष्मणा । यी दुईले एक अर्कालाई मन पराउँथे । दुर्योधन यो सम्बन्धको बिरुद्धमा थियो । तर श्रीकृष्णले धर्म र शान्तिको बाटोमा सबैभन्दा ठूलो अवरोधलाई नजिकबाट नियालेका थिए । उनी यसको बिरुद्धमा थिए, तापनि श्रीकृष्णले आफ्नो पुत्रको विवाह दुर्योधनको पुत्रीसँग गराए, ताकि उनिहरुलाई उनको प्रेम प्राप्त होस् र उनिहरु आफ्नो जीवन सुखसँग बिताउन सक्नेछन्।  

 


थप समाचार

मनिषको ‘बटौली’लाई दर्शकको साथ

  • 1 minute ago
मनिषको ‘बटौली’लाई दर्शकको साथ

काठमाडौँ । गायक मनिष ढकालको स्वरमा रहेको ‘बटौली’ बोलको गीत युट्युबमा रिलिज भएको २४ घण्टामा साढे ४ लाख भन्दा बढी पटक हेरिएको छ । बिहीबार सार्वजनिक गरिएको गीतमा शब्द हर्क साउदको शब्द रहेको छ भने

'खाली आलोचनामात्र, भवन सानो बनायो भने बाख्राको खोर हो भन्न समेत पछि पर्दैनन्'

  • 3 minutes ago
'खाली आलोचनामात्र, भवन सानो बनायो भने बाख्राको खोर हो भन्न समेत पछि पर्दैनन्'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताएका छन् ।

नेप्से परिसूचक पुनः दोहोरो अङ्कले ओरालो

  • 10 minutes ago
नेप्से परिसूचक पुनः दोहोरो अङ्कले ओरालो

काठमाडौँ । मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।