IIMS College

ISMT

HUB Education

अध्ययन कोठामा कुन भगवानको तस्बिर राख्ने ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यदि बच्चाको पढाइमा मन नजाने, पढेको कुरा याद नहुने भएमा सबै दोष बच्चाको मात्र हुँदैन । त्यसमा वास्तु दोष पनि हुन सक्छ । वास्तु दोषको कारणले घरको वातावरण नकरात्मक हुन्छ । यसका लागि अध्ययन कोठामा यी उपायहरु अपनाई उक्त दोष हटाउन सकिन्छ । 

 

१. अध्ययन कोठा पश्चिम तथा दक्षिण दिशामा शुभ हुन्छ । 

 

२. टेबल तथा पढ्न प्रयोग हुने सोफा कहिले पनि कुनामा हुनुहुँदैन । 

 

३. पढाई गर्ने समय अनुहार पूर्व या उत्तर दिशामा रहनुपर्छ । 

 

४. अध्ययन कोठामा भगवान श्रीगणेश तथा माता सरस्वतीको चित्र राख्नुपर्छ । 

 


थप समाचार

संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

  • 2 minutes ago
संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

काठमाडौँ । नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चांैथो संविधान दिवस’ मनाउने तयारी गरेका छन् ।

खुला हृदयका अमिताभ : ‘सई रा नरसिम्हा रेड्डी’का लागि कुनै पारिश्रमिक लिएनन्

  • 5 minutes ago
खुला हृदयका अमिताभ : ‘सई रा नरसिम्हा रेड्डी’का लागि कुनै पारिश्रमिक लिएनन्

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीले कैयौं वर्षसम्म दर्शकहरुको मन जित्न सफल छन् । केवल आम सर्वसाधारणका लागि मात्र नभई फिल्म स्टार्सका लागि पनि उनको मनमा एक छुट्टै प्रकारको सम्मान रहेको छ । यस

घरबासले ल्याउँदैछ समृद्धि

  • 6 minutes ago
घरबासले ल्याउँदैछ समृद्धि

राँझा । बाँकेमा सञ्चालित सामुदायिक घरबासले गाउँघरमै रोजगारीका अवसर सिर्जना गरिदिएको छ । विसं २०७० मा शुरु भएको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रुपमा चिनिन्छ ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।