IIMS College

ISMT

HUB Education

भगवानलाई बासी फुल चढाउँदा तपाईको जीवनमा यस्ता समस्याहरु आउन सक्छन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

हामीमध्ये धेरै जना वास्तुशास्त्रलाई मान्छौं । वास्तुशास्त्रका अनुसार केही चीजहरूलाई घरमा राख्दा गरीबी र दुर्भाग्य निम्तिन्छ भन्ने मान्यता पनि छ । अनावश्यक खर्च बढिरहेको छ भने वास्तुदोष यसको एक कारण हुन सक्छ । वास्तुशास्त्रमा बताइएका केही कुरालाई ध्यानमा राख्दा गरीबी आउन पाउँदैन । 

 

अन्य केही मान्यताहरु

 

  • घरमा परेवाले गुँड बनाएको घरमा तत्कालै गरीबी आउँछ ।
  • माहुरीले गुँड लगाएको घर बस्ने मान्छेका लागि  खतरनाक । साथै दुर्भाग्य पनि ल्याउँछ ।
  • घरमा माकुराले जाल बनाए पनि दुर्भाग्य निम्तिन्छ । यसलाई तत्कालै सफा गर्नुपर्छ । 
  • फुटेको शीशाको प्रयोग गरे गरीबीका साथसाथै नकारात्मक ऊर्जा पनि ल्याउँछ ।
  • भित्ता वा पर्खालमा चिरा परे तत्कालै टाल्नुपर्छ । त्यसो नगरिए दुर्भाग्य र गरीबी आउँछ ।
  • धारा चुहिए घरमा सकारात्मक ऊर्जा सबै हराएर जान्छन् । अनि पैसा पनि बढी नै खर्च हुन्छ । 
  • घरका पुराना फुटेका कुरा जम्मा गरे तत्कालै फालिदिनुपर्छ । 
  • भगवानलाई बासी फूल कहिल्यै नचढाउनुस् । यसो गरे गरीबी र दुर्भाग्य आइलाग्छ ।
  • घरका बोटबिरुवाका पात झरेर गए फाल्नुपर्छ । सुकेका पातले घरमा नकारात्मक ऊर्जा ल्याउँछन् अनि पैसाको कमी गराइदिन्छन् ।

थप समाचार

अमिताभलाई तनाव दिएकी ती अभिनेत्री...

  • 1 minute ago
अमिताभलाई तनाव दिएकी ती अभिनेत्री...

एजेन्सी । बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । तर, उनको मृत्यु भने निकै भयानक थियो । सन् २००५ को जनवरी २० मा उनको रहस्यमयी मृत्यु भएको थियो । उनी आफ्नै

होमलेस् मेन्, मेनलेस् होम्स्’

  • 10 minutes ago
होमलेस् मेन्, मेनलेस् होम्स्’

आर यू अ टेररिस्ट् ?

‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

  • 23 minutes ago
‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

काठमाडौँ । महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले विश्वकर्मा पूजा, दशैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरुको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत ‘चाड



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।