के तपाईको घरमा यस्ता चीज छन् ? छैनन् भने कहिल्यै हुनेछैन ईश्वरको कृपा

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

 

भनिन्छ कि यस्ता चीज घरमा छैनन् भने कहिले पनि ईश्वरको कृपा प्राप्त हुँदैन । यस्तोमा घरमा धन सम्पत्तिको कमी आउँछ । हिन्दु धर्मअनुसार ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ ।

 

तुलसी

घरमा तुलसीको बिरुवा हुनु जरुरी छ । शास्त्रमा तुलसीलाई धेरै पवित्र मानिन्छ । भनिनछ कि बिहान बिहानै तुलसीमा पानी चढाउनाले भगवान विष्णुबाट विशेष कृपा मिल्छ । यसको साथै घरमा धन(धान्य को कुनै कमी हुँदैन ।

 

 मन्दिर, शंख र घण्टी

प्रत्येक घरमा मन्दिर हुनु जरुरी छ र मन्दिरमा पनि शंख अवश्य राख्नुहोला । पूजा गर्दा शंखमा जल भरेर राख्नुस् र पूजापछि त्यो जललाई घरमा सबैतिर छर्किनुहोस् । यसो गर्नाले तपाईंलाई माता लक्ष्मीको विशेष कृपा मिल्नेछ ।

 

घरमा घण्टी पनि राख्नुहोला । साँझमा बत्ती बालेपछि घण्टी अवश्य बजाउनुहोला । यसको आवाजबाट घरको हरेक कुनामा हुने नकरात्मकतामा कमी आउनेछ ।


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 4 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 9 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 10 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।