मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम नै बन्द ! के थियो त्यस्तो प्रश्न ?

काठमाडौं । सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ । 

 

आजको कान्तिपुरमा यो खबर छ । कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् । 

 

नेपाल टेलिभिजनमा शनिवार राति ८ः ४५ बजे प्रसार हुने सिधा प्रश्न नाम कार्यक्रममा दुई साताअघि मन्त्री बाँस्कोटालाई कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिष्ट मन्त्रीहरुको दाईजोमा धेरै सम्पत्ति देखियो भन्ने आलोचना छ नि ? भन्ने प्रश्न गरेका थिए ।


थप समाचार

विद्युत महसुल बढाएर जनताको ढाँड सेक्ने तयारी, किन हुन्छ पटक–पटक जाली खेल ?

  • 6 minutes ago
विद्युत महसुल बढाएर जनताको ढाँड सेक्ने तयारी, किन हुन्छ पटक–पटक जाली खेल ?

काठमाडौं । के नेपाल विद्युत् प्राधिकरणले विद्युत महसुल समायोजन गर्दैछ ? पछिल्लो दिनमा जताततै यो प्रश्न उठन थालेको छ । गत आर्थिक वर्षदेखि नाफामा जान थालेको प्राधिकरणले महसुल समायोजन गर्ने तयारी गरिरहेक

कोरियाली द्वीपमा शान्तिको आशा

  • 16 minutes ago
कोरियाली द्वीपमा शान्तिको आशा

महाशक्ति राष्ट्रहरु संयुक्तराज्य अमेरिका, चीन, बेलायत र तत्कालीन सोभियत संघ (रसिया) को सहमतिमा एउटै कोरिया बनाउने र स्वतन्त्र राष्ट्रको मान्यता दिने सम्झौता भए पनि अन्तिममा कोरिया विभाजन भएको इतिहासमा

पेटको बोसो घटाउँन ९ घरेलु उपाय

  • 39 minutes ago
पेटको बोसो घटाउँन ९ घरेलु उपाय

एजेन्सी । मोटोपनको समस्याले धेरै मानिसलाई सताएको छ । अझ पेट लाग्ने समस्याले धेरै मानिसलाई हैरान बनाएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।