सरकारी जग्गा खरिद बिक्री गर्नेलाई कानूनी दायरामा ल्याइन्छः मन्त्री बास्कोटा

  • मंगलबार, ३ बैशाख, २०७६
  • 1 week ago
  • नेपाल
फाइल फाेटाे

बुटवल । सञ्चारमन्त्री गोकुल बास्कोटाले  सरकारी जग्गा खरिद बिक्री गर्ने भूमाफियालाई कानूनको दायरामा ल्याउने बताएका छन् । मंगलबार रुपन्देहीको मणिग्राममा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारी जग्गा संरक्षण गर्ने दायित्व सरकारको रहेको भन्दै बालुवाटारको जग्गा खरिद गर्ने जोकोहीलाई पनि कानूनको दायरामा ल्याउने बताएका हुन् । 

पत्रकार सम्मेलनमा बोल्दै उनले बालुवाटारको जग्गा बेचविखन र हस्तान्तरणमा रोक लगाएको तथा सिराहाको ३८ बिगाहा जग्गामा पनि अनियमितता देखिएको भन्दै त्यो पनि सरकारले आफ्नो मातहतमा ल्याउँने बताए । 

त्यस्तै, उनले बालुवाटारको जग्गा खरिदमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिनेबारेमा आएको समाचारहरुको पनि खण्डन गरेका छन् । पौडेललाई सरकारले क्षतिपूर्ति दिन्छ भन्ने कुरा गलत रहेको भन्दै बरु आफूले उनले खरिद गरेको जग्गा सरकारी रहेछ त्यो बिक्री गर्नेले उनलाई क्षतिपूर्ति दिनुपर्ने तर्क राखे । 

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 1 hour ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 2 hours ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 2 hours ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व