सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

  • शुक्रबार, २० पुष, २०७५
  • 2 months ago
  • अर्थ

काठमाडौँ । आज फाइन सुनको मूल्य तोलाको १ सय रुपैयाँले बढेको छ । 

 

बुधबार तोलाको ६० हजार हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज  तेजाबी सुनको मूल्य आज ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

 

उता चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको मूल्यभन्दा आज प्रतिातोला ५ रुपैयाँले बढेको हो । 


थप समाचार

धादिङमा तीन जना मोटरसाईकल चोर समातिए

  • 8 minutes ago
धादिङमा तीन जना मोटरसाईकल चोर समातिए

धादिङ । विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहँदै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ प्रहरीले चोरीको मोटरसाईकल सहित उनीहरुलाई आईतबार सार्वजनिक गरेको हो ।

कसले हाल्यो मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट ?

  • 22 minutes ago
कसले हाल्यो मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट ?

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय,

यी २४ एनआरएनए खेलाडीले आठौँ राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धा गर्दै

  • 26 minutes ago
यी २४ एनआरएनए खेलाडीले आठौँ राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र दुई महिला एनआरएनएका खेलाडीले प्रति



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

मधुमेह रोगीले के खाने–के नखाने ?

मधुमेह रोगीले के खाने–के नखाने ?

हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रासायनिक प्रतिक्रियामा कारण रगतमा चिनीको मात्रा बढ्छ । अनि समस्या देखिन्छ, जसलाई चिनीरोग, अर्थात मधुमेह भनिन्छ । अर्थात प्यांक्रियजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरको कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।