सुनको भाउ २०७० साल यताकै महँगो, कारण के ?

  • बुधबार, ८ फागुन, २०७५
  • 1 year ago
  • अर्थ

काठमाडौँ । सुनको भाउ आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

मंगलबार तोलाको ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनआज आज तोलामा ६ सय रुपैयाँले बढेर २०७० साल भदौ १२ गते पछि सबैभन्दा महँगो भएको हो । उक्त दिन पनि आजकै मूल्यमा सुनको कारोबार भएको थियो । 

 

सुनको भाउ महँगो हुनुको कारण चीन र अमेरिकाबीचको ब्यापारिक युद्धलाई लिइएको छ । ती शक्तिशाली राष्ट्रबीचको व्यापारिक लडाइको कारण डलरको भाउ कमजोर भएपछि सुनको भाउ बढेको हो । 

 

त्यस्तै महासंघका अनुसार आज तेजावी सुन तोलाको ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदीको मूल्य पनि बढेर प्रतितोला ७८५ रुपैयाँ पुगेको छ । चाँदीको मंगलबारको भाउमा प्रतितोला ५ रुपैयाँको वृद्धि भएको हो ।

 


थप समाचार

कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

  • 2 hours ago
कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

एजेन्सी । विभिन्न देशका केही रेस्टुरेन्टहरुमा कोरोनाभाइरस फैलिन न्युनिकरण गर्ने व्यवस्थासहित पुनः सञ्चालनमा ल्याइएको छ ।

'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

  • 2 hours ago
'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

एजेन्सी । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताएका छन् ।

'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

  • 2 hours ago
'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

एजेन्सी । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिय



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।