सुनको भाउ तोलामा ७ सयले घट्यो

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 6 months ago
  • अर्थ

काठमाडौँ । आज पनि सुनको भाउमा गिरावट आएको छ । आज छापावाल सुन तोलाको ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको मूल्यभन्दा आज तोलाको ७ सय रुपैयाँले गिरावट आएको हो । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन तोलाको ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

 

त्यस्तै, आज चाँदी तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउमा १५ रुपैयाँले कमी आएको हो ।


थप समाचार

प्रेममा धोका पाएपछि भारतीय नायिकाद्वारा आत्महत्या

  • 22 minutes ago
प्रेममा धोका पाएपछि भारतीय नायिकाद्वारा आत्महत्या

एजेन्सी । प्रेममा धोका पाएपछि एक भारतीय नायिकाले आत्महत्या गरेकी छिन् । १९ वर्षीया कन्नड नायिका चन्दना गोडाले विष खाएर आत्महत्या गरेकी हुन् ।

कोरोना पोजिटिभ देखिए सरकारले सबै खर्च उठाउने, यो देशले दियो पर्यटकहरुलाई अफर

  • 28 minutes ago
कोरोना पोजिटिभ देखिए सरकारले सबै खर्च उठाउने, यो देशले दियो पर्यटकहरुलाई अफर

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर त्रासको अवस्था रहेको छ । यो महामारीकाबीच अधिंकाश देशहरु लकडाउनको अवस्थामा रहेका छन् । कोरोनाका कारण धेरै देशको अर्थतन्त्रमा नमिठो झट्का लागेको छ ।

धरानको सिद्धकालीस्थित एक घरमा आगलागी हुँदा २ जनाको मृत्यु

  • 38 minutes ago
धरानको सिद्धकालीस्थित एक घरमा आगलागी हुँदा २ जनाको मृत्यु

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका– १५ सिद्धकाली चोकमा रहेको नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ वर्षीया धनमाया श्रेष्ठ र



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।