Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसप्तकोशी किनारमा भएको ग्याङ फाइटमा संलग्न थप दुईजना पक्राउ

सप्तकोशी किनारमा भएको ग्याङ फाइटमा संलग्न थप दुईजना पक्राउ


विराटनगर। सप्तकोशी किनारमा भएको ग्याङ फाइटका क्रममा ३ जना युवतीलाई कुटपिट गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

प्रेमीकालाई कुरा सुनाएको विषयमा विवाद हूँदा सप्तकोशी नदी किनार स्थित चियान डाँडामा ५ जना युवतीहरुले ३ जना युवतीहरुमाथि निर्घात कुटपिट गरेका थिए। सो घटनामा संलग्न रहेको अरोपमा थप दुई जना युवती पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बराहक्षेत्र ८ सैनिकटोलकी दुर्गा राई र सोही ठाँउकी बिनिता उराँउ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उनीहरुलाई इटहरीबाट पक्राउ गरिएको हो।

बराहक्षेत्र १० प्रकाशपुकी १९ की प्रीती लिम्बुलाई घटना भएकै दिन पक्राउ गरि अभद्र व्यबहार अन्तरगत मुद्या चलाएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दुई जना भने अझै फरार छन्।

झगडाका क्रममा पक्राउ परेका सहितको समुहले मनिषा राई सहित २ जना माथि कुटपिट गरेका थिए। कुटपिट गरेको भिडियो समेत सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। सो कुटपिटको भिडियो सामाजिक सञ्जालमा भइरल छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

सांसद हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्

दीपेश पुन धरौटीमा रिहा

बुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले

बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको

स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको

भारतीय नागरिकको अपहरण गरी हत्या

काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको

Techie IT