IIMS College

ISMT

HUB Education

गुगलबारे केही रोचक तथ्य...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सुचना र सञ्चारको वर्तमान युगमा सहज तरिकाले जानकारी प्राप्त गर्ने माध्यम बनेको छ । गुगलमा सर्च गरेर हामीलाई आवश्यक र उपयोगी धेरै कुरा प्राप्त गर्न सक्छौं । अब जानौं, गुगलबारे केही रोचक तथ्यः

 

-प्रतिवर्ष गुगलमा दुईसय खर्ब भन्दा बढी कुरा सर्च गरिन्छ । यसको मतलब प्रत्येक एक सकेण्डमा ६० हजार भन्दा बढी कुरा खोजिन्छ ।

 

-गुगल सर्चमा केही कुरा खोजी गर्दा यसको नतिजा देखाउनुअघि गुगलले दुई सय भन्दा बढी साइट ध्यानमा राखी खोजी गर्छ । यो काम यती छिटो गर्छ कि एक सेकेण्डमै सबै नतिजा स्त्रिनमा देखाउँछ ।

 

-इन्टरनेटमा प्रत्येक वेबसाइट प्रयोगकर्ताले आफ्नो वेबसाइट सबै भन्दा धेरै प्रयोग गरुन् भन्ने चाहन्छन् । तर गुगल मात्रै एउटा यस्तो साइट हो, जसले प्रयोग कर्ताले साइटमा बिताउने समय घटाइहरेको छ ।

 

-गुगलको भिडियो सेवा युट्युब पनि निकै चर्चित छ । तथ्यांक अनुसार विश्वमा हरेक महिना ६ अर्बघण्टा युट्युवमा हेरिन्छ । यो भनेको विश्वमा हरेक मानिसले एक महिनामा झण्डै एक घण्टा भिडियो सर्च गर्छ ।

 

-गुगलमा २ सय बाख्रालाई जागिर दिइएको छ । गुगलले आफ्नो परिपरि रहेको भु–भागमा उम्रेका घाँस खुवाउन ती बाख्राहरुलाई जागिर दिइएको हो । मेसिनले घाँस काट्दा आवाज र धुलो आउने र गुगलको इनोभेशनमा काम गर्ने कर्मचारीलाई डिस्टर्भ हुने भएकाले बाख्राको प्रयोग गरिएको हो ।

 

-गुगल सर्चमा राखिएको सामग्रीको सुचीको आयतन १० करोड गिगाबाइट छ । अर्थात, गुगल सर्च इन्डेस्कका सबै डाटा पेनड्राइभमा राख्ने हो भने एक टेराबाइट क्षमताका एक लाख वटा पेनड्राइभ आवश्यक छ ।

यो जानकारी नयाँ पत्रिका दैनिकबाट ।

 


थप समाचार

छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’

  • 8 minutes ago
छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’

टोखा । टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ ।

रोनाल्डोको घरमा बस्दै आएका रामोसले १२ मिलियन खर्चेर बनाए घर

  • 9 minutes ago
रोनाल्डोको घरमा बस्दै आएका रामोसले १२ मिलियन खर्चेर बनाए घर

एजेन्सी । स्पेनिस राष्ट्रिय टिम तथा रियल मड्रिडका कप्तान सर्जियो रामोसले १२ मिलियन युराे खर्चेर घर बनाएका छन् । रामोस तथा उनकी श्रीमती पिलार रुवियोले मड्रिडमा शानदार घर बनाएका हुन् । उनीहरुले १५ सय वर

यसरी पशुपति क्षेत्रमा राखिएका फूलमाला झिकेर अँगालाका अँगाला ओसारिए

  • 14 minutes ago
यसरी पशुपति क्षेत्रमा राखिएका फूलमाला झिकेर अँगालाका अँगाला ओसारिए

काठमाडौँ । महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले पशुपति क्षेत्र सजावट



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।