IIMS College

ISMT

HUB Education

गोथिया कपको भब्य उद्घाटन सत्रमा जेएफए नेपालको सहभागीता

  • बुधबार, २९ साउन, २०७६
  • 5 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

चिन्डाओ, चीन । जुनियर फुटबल एकेडेमी (जेएपफए नेपाल) ले गोथिया कपको उद्घाटन सत्रमा सहभागीता जनाएको छ । चीनको चिन्डाओ सहरमा मंगलबार भएको उद्घाटन सत्रमा खेलाडी तथा प्रशिक्षण सहितको टिम नेपाली भेषभूषामा प्रस्तुत भएका थिए ।

 

उद्घाटन सत्र अगष्ट १० को लागि तय भएको भए पनि लेकिमा टाइफोनको कारण कार्यक्रम सरेको थियो । उद्घाटन सत्रमा ४० देशको ५ हजारभन्दा खेलाडी, पदाधिकारी तथा प्रशिक्षक सहभागी भएका थिए भने हजारौं दर्शकको सहभागीता रहेको थियो । 

 

१२ वर्षमुनिका खेलाडीहरू ल्याएको जेएफए समूह ९ मा रहेको छ । टोलीले समूह चरणमा ४ खेल तथा मैत्रीपूर्ण गरि ८ भन्दा बढी खेल खेल्नेछ ।

 

गोथिया कपलाई युथ वल्र्ड कप समेत भन्ने गरिएको छ । यसमा फुटबलमा नाम चलेका देशहरू ब्राजिल, स्पेन, जर्मनी, अर्जेन्टिना, पोर्चुगल, इंग्ल्याण्ड लगायतका देशका क्लबको सहभागीता रहन्छ । जेएफएले नेपालक‍ो प्रतिनिधित्व गर्दै हरेक वर्ष सहभागीता जनाउँदै आएको छ ।


थप समाचार

चर्चामा चीनको चमत्कार !

  • 28 seconds ago
चर्चामा चीनको चमत्कार !

एजेन्सी । चीनले कोरोना भाइरसविरुद्ध आफ्ना जनताको स्वास्थ्यमा ख्याल राख्न तीब्र तयारी थालेको छ । सबैभन्दा प्रभावित शहर वुहानको प्रशासनले मात्र १० दिनमा एक डेडिकेटेड हस्पिटल निर्माण गर्नका लागि आदेश दिए

गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम

  • 13 minutes ago
गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम

एजेन्सी । पछिल्लो समय अमेरिकामा गएर बच्चा जन्माउने क्रम बढ्दो रहेको छ । तर, अब यो क्रमलाई रोक्न अमेरिकाले नयाँ नियम बनाउने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका ज

पर्वतमा ४०२ को निःशुल्क मुटु परीक्षण

  • 18 minutes ago
पर्वतमा ४०२ को निःशुल्क मुटु परीक्षण

पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित निःशुल्क मुटु रोग परीक्षण शिविरमा ४०० बढीको उपचार गरिएको छ । पर्वत अस्पतालको ३० औं स्थापना दिवस तथा छैटौं पर्वत महोत्सवका अवसर पारेर आयोजना गरिएको निःशुल्



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्वतमा ४०२ को निःशुल्क मुटु परीक्षण

पर्वतमा ४०२ को निःशुल्क मुटु परीक्षण

पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित निःशुल्क मुटु रोग परीक्षण शिविरमा ४०० बढीको उपचार गरिएको छ । पर्वत अस्पतालको ३० औं स्थापना दिवस तथा छैटौं पर्वत महोत्सवका अवसर पारेर आयोजना गरिएको निःशुल्क मुटु शिविरमा ४०२ जनाले स्वास्थ्य लाभ लिएका हुन् ।

विचित्र विश्व

चर्चामा चीनको चमत्कार !

चर्चामा चीनको चमत्कार !

एजेन्सी । चीनले कोरोना भाइरसविरुद्ध आफ्ना जनताको स्वास्थ्यमा ख्याल राख्न तीब्र तयारी थालेको छ । सबैभन्दा प्रभावित शहर वुहानको प्रशासनले मात्र १० दिनमा एक डेडिकेटेड हस्पिटल निर्माण गर्नका लागि आदेश दिएको छ ।