IIMS College

ISMT

HUB Education

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

 

जान्नुहोस् यस्ता रेखाहरु बताउँछन् तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

 

तीन पर्वत

 

हाम्रो हत्केलामा धेरै प्रकारका पर्वत हुन्छन् । त्यसमा गुरु पर्वत, शनि पर्वत र सूर्य पर्वत । जसले सरकारी नोकरीको निर्धारण गर्ने गर्दछ ।

 

गुरु पर्वत

 

गुरु पर्वतले दिमाग र बुद्धिको संकेत गर्दछ । यदि तपाईको हातमा गुरु पर्वत छ भने सरकारी नोकरीको सम्भावना भएको संकेत गर्छ ।

 

साथै गुरु पर्वतमा यदि कुनै रेखा त्रिभुज वा वर्ग आकारको छ भने यो पनि सरकारी नोकरी मिल्ने संकेत हो ।

 

शनि पर्वत

 

शनि पर्वतु जीवनमा कर्म र भाग्यको निर्धारण गर्ने रेखा हो । शनि पर्वत ज्यादै उठेको छ वा भित्र धसिएको छैन र सामान्य छ भने यो पनि सरकारी नोकरीको संकेत हो ।

 

सूर्य पर्वत

 

यदि तपाई राजनीतिको क्षेत्रमा मन्त्री वा सचिव बन्न चाहानुहुन्छ भने एकपटक आफ्नो हत्केलाको सूर्य पर्वतको जाँच गर्नुहोस् । यदि यो रेखा सीधा वा टुटेको छ भने पनि कडा मेहनत गरेपछि यो पद मिल्न सक्नेछ ।

 

भाग्य रेखा

 

भाग्य रेखा, जीवन रेखाको नजिकै हुन्छ । सामान्यतया यो रेखा जीवनरेखालाई छोएर शुरु भएको हुन्छ । यदि भाग्य रेखा सीधा र लामो लहराजस्तो छ भने यो सरकारी नोकरीको संकेत हो ।

 


थप समाचार

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

  • 3 minutes ago
थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

एजेन्सी । अदुवाको रस पानीमा मिसाएर नियमित रुपमा पिउँदा कयौं बिमारीबाट छुटकारा पाउन सकिन्छ । मानिसको स्वास्थ्य समस्याको लागि घरेलु उपचार विधिका रुपमा अदुवाको प्रयोग उपयोगी मानिएको छ ।

तलब नपाएपछि शिक्षकहरुले आन्दोलन शुरु गरे

  • 7 minutes ago
तलब नपाएपछि शिक्षकहरुले आन्दोलन शुरु गरे

काठमाडौँ । कृष्णनगर केही महिनादेखि अधिकृतविहीन भएकाले तलब नपाएका शिक्षकहरु आन्दोलन शुरु गरेका छन् । आइतबार कृष्णनगर नगरपालिकाको कामकाज ठप्प पारेर नगरपालिका भित्रका कूल २७ सामुदायिक र २२ धार्मिक विद्या

तीन महिनादेखि नगरपालिकाको काम ठप्प

  • 10 minutes ago
तीन महिनादेखि नगरपालिकाको काम ठप्प

काठमाडौँ । विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

एजेन्सी । अदुवाको रस पानीमा मिसाएर नियमित रुपमा पिउँदा कयौं बिमारीबाट छुटकारा पाउन सकिन्छ । मानिसको स्वास्थ्य समस्याको लागि घरेलु उपचार विधिका रुपमा अदुवाको प्रयोग उपयोगी मानिएको छ ।

विचित्र विश्व

साउदी अरबले सबैलाई आश्चर्यचकित पार्ने गरी गरेको चमत्कार

साउदी अरबले सबैलाई आश्चर्यचकित पार्ने गरी गरेको चमत्कार

एजेन्सी । साउदी अरब भौगोलिक रुपमा यस्तो स्थानमा रहेको जसमा विकासका कामहरु गर्न निकै कठिन रहेको छ । मरुभूमिमा अवस्थित यो देशले गरेको विकासले विश्वलाई नै आश्चर्यचकित पारेको छ । यो देशमा कुनै स्थायी नदी वा झरना छैनन् तैपनि यो देशले विकासका कार्यमा कुनै कसर बाँकी राखेको छैन । देशमा पानी ज्यादै थोरै मात्रामा उपलब्ध छ भने धेरै नै महँगो पनि । देशमा पानीको प्रशोधनलाई लिएर कुनै प्रकारको विकास छैन । तर, पानीको माग लगातार बढीरहेको छ ।