IIMS College

ISMT

HUB Education

कश्मीर पाकिस्तानलाई दिन राजी थिए सरदार पटेल !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सन् २०१८ मा कश्मीरलाई भारतमा विलयप्रति सरदार पटेलको विचारबारे भारतमा प्रशासित काश्मिरका काँग्रेसी नेता सैफुद्धीन सोजको किताबमा गरिएको एक टिप्पणी निकै चर्चामा रहेको थियो । 

 

सोजका अनुसार यदी पाकिस्तान भारतको हैदरावाद दिन तयार रहेको छ भने सरदार पटेल पनि पाकिस्तानलाई कश्मीर दिन कुनै समस्या रहेको छैन । 

 

तर, के साँच्चिनै सरदार पटेल कश्मीर पाकिस्तानलाई दिन तयार रहेका थिए त ? 

 

सोजले आफ्नो किताबमा लेखेका छन् कि ‘कश्मीर अप्रेशन’का इन्चार्ज सरदार हयात खानको लर्ड माउटबेटनले सरदारलाई यस्तो प्रस्ताव पेश गरेका थिए ।

 

प्रस्तावका अनुसार सरदार पटेलको शर्त थियो कि यदी पाकिस्तान हैदरवाद दक्कन छोड्न तयार रहेको छ भने कश्मीर पाकिस्तानलाई दिन तयार रहेको छ । यो बुँदा कश्मीरः ग्लिम्प्स अफ हिस्ट्री द स्टोरी अफ स्ट्रगलको पेज १९९ मा लेखिएको छ । 

 

हयातले यो सन्देश पाकिस्तानका पहिलो प्रधानमन्त्री लियाकत अली खानलाई पुर्याएका थिए । 

 

तब प्रधानमन्त्री लियाकत अली खानले भने,‘म पागल होइन । कश्मीर र त्यसको पत्थरका लागि एउटा यस्तो क्षेत्र (हैदरवाद) लाई गुमाउ जुन पञ्जावभन्दा पनि ठुलो छ ।’

 

बिबिसी हिन्दीबाट


थप समाचार

कोरोना उपचार कोषमा रु एक अर्ब सहयोग

  • 35 minutes ago
कोरोना उपचार कोषमा रु एक अर्ब  सहयोग

काठमाडाैँ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन

पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ

  • 1 hour ago
पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाएको हो ।

कुलोमा मोटर साइकल र शव फेला परेपछि...

  • 1 hour ago
कुलोमा मोटर साइकल र शव फेला परेपछि...

पोखरा । पोखराको चाउथेमा रहेको कुलोमा मोटर साइकल र शव फेला परेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।