IIMS College

ISMT

HUB Education

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

 

तर, आफ्नो खराब बानीका कारण उनले बलिउडमा प्रभाव जमाउन सकेनन् । उनी ड्रग्सको लतमा पनि फसेँ । उनीभन्दा ५ वर्ष पछाडि गोविन्दाले बलिउडमा इन्ट्री मारेका थिए ।

 

उनी त्यस समयका सबैभन्दा व्यस्त अभिनेता रहेका थिए । अमेरिकामा केही वर्ष रिहाबमा बसेका संजयले बलिउडमा कमव्याक गर्दा गोविन्दा चर्चाको शिखरमा रहेका थिए ।

 

उनीहरुले सँगै धेरै फिल्ममा काम पनि गरे । तर, उनीहरुबीचको सम्बन्धमा एकाएक दरार आयो । संजय दत्तको अण्डरवल्र्डसँग सम्बन्ध भएका कारण पनि गोविन्दालाई समस्या परेको थियो ।

 

विभिन्न विवादमा फसेका संजय दत्तको एउटा टेप रेकर्ड बाहिरियो । जहाँ उनले गोविन्दाका कारण फिल्म सुटिङमा समस्या भएको कुरा डन छोटा सकिलसँग गरेका थिए । छोटा सकिलले पनि गोविन्दालाई फोन गरेर धम्काउने प्रयास गरे । त्यो घटनापछि गोविन्दाले संजयसँग कुनै पनि सम्बन्ध नराख्ने प्रण गरे ।

 

आज पनि संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् ।

 

संजय आज पनि बलिउडमा टिकिरहेका छन् । उनले जसो तसो आफ्नो स्टारडम जोगाइ राखेका छन् भने गोविन्दाले खासै सफलता पाउन सकेका छैनन् । उनले पछिल्लो समय एकपछि अर्को गर्दै सुपर फ्लप फिल्महरु दिएका छन् । 


थप समाचार

अष्ट्रेलियामा पैसा कमाउन मन छ भने यी कुरामा ध्यान दिनुहोस्

  • 6 minutes ago
अष्ट्रेलियामा पैसा कमाउन मन छ भने यी कुरामा ध्यान दिनुहोस्

सिड्नी । पछिल्लो केही वर्षयता अष्ट्रेलियाको बसाई कठिन बन्दै गइरहेको छ । अष्ट्रेलिया सरकारले शिक्षाको लागि बिभिन्न देशका विद्यार्थीहरुलाई आफ्नो देशको भिसा सहजै दिन थालेपछि एशियन राष्ट्रहरु चीन, भारत, न

एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद

  • 9 minutes ago
एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ ।

छोरा क्रिकेटर, बुबा प्रशिक्षक !

  • 22 minutes ago
छोरा क्रिकेटर, बुबा प्रशिक्षक !

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुर अहिले चर्चामा रहेका छन् । उनी आफ्नो आगामी फिल्म ‘जर्सी’को तयारीमा लागिरहेका छन् । फिल्मको सुटिङ सुरु गर्नुभन्दा पहिले शाहिदले खुबै पसीना बगाएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

जाडोमा उपयागी ५ तरकारी

जाडोमा उपयागी ५ तरकारी

एजेन्सी । जाडोयाममा शरीरलाई चिसोसँगै विभिन्न संक्रमणबाट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । यो वेला खानामा प्रशस्त मात्रामा सागसब्जी वा तरकारी समावेश गरेमा चिसोबाट बच्न सकिन्छ ।

विचित्र विश्व

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

एजेन्सी । कन्डमको बारेमा तपाईलाई थाहा नै होला । तर यसको इतिहासको बारेमा पनि तपाईलाई जानकारी नहुन सक्छ । यसको इतिहास एकदमै पुरानो रहेको छ । जसबारे थप चर्चा गरौँ ।