IIMS College

ISMT

HUB Education

एक झुप्पा अंगुरको मूल्य १२ लाख !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । फलफूलहरुमा सर्वाधिक लोकप्रिय मध्येको एक हो अंगुर । यसको स्वादलेमात्रै होइन यसको सजावलटले पनि यसको लोकप्रियता अलग छ । 

 

तर, अंगुरको मूल्य कति सम्म पर्न जान्छ तपाई अनुमान गर्न सक्नुहुन्छ ? जापानको एक शहरमा २४ वटा अंगुर रहेको एक झुप्पा रातो अंगुरको मूल्य झण्डै १२ लाख नेपाली रुपैयाँमा बिक्री भएको छ । उक्त अंगुरको झुप्पालाई एक जापानी कम्पनी ‘ह्याकुराकुसो’ले खरीद गरेको हो । 

 

 

जापानमा यो रुबी रोमनको नामले चिनिन्छ । स्वादमा एकदमै मीठो र रसिलो हुने यो अंगुर शुभकार्यको प्रयोजनका लागि तथा बिजनेसको प्रमोसनमा गिफ्ट दिने गरीन्छ । जापानमा यस अंगुर एकदमै कम मात्रामा पाइन्छ । १२ वर्षअघि यो प्रजातिको अंगुरको विकास ‘इसिकावा’ प्रान्तको सरकारले गरेको हो । 

 


थप समाचार

‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

  • 14 minutes ago
‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

काठमाडौँ । चलचित्र ‘मखमली मखमली’ आगमी १३ मंसिरबाट रिलिज हुने भएको छ । यो चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सको रुपमा यसको २ ओटा पोष्टर रिलिज गरिएको छ । यो चलचित्रलाई सावित्रा चिलुवालले निर्माण ग

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

  • 30 minutes ago
छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

  • 37 minutes ago
अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।