एन्टोनियो ग्रिजम्यान बार्सिलोना जानुको रहस्य यी खेलाडीले खोले

  • बुधबार, २५ भदौ, २०७६
  • 8 months ago
  • खेल

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका फारवार्ड डिएगो कोस्टाले एन्टोनियो ग्रिजम्यान बार्सिलोना जानुको कारण खुलाएका छन् । कोस्टाले एक युट्युव च्यानललाई अन्तर्वार्ता दिँदै आफ्ना पूर्व सहकर्मी ग्रिजम्यान बार्सिलोना जानुको कारण लियोनल मेसी र लुइस स्वारेजसँग खेल्नु रहेको बताएका हुन् । 

 

यसबारेमा उनले भने ‘हामी सबैले ग्रिजम्यानलाई चिन्छौं । खेलाडी भएपछि नयाँ कुरामा आकर्षित हुनु ठुलो कुरा होइन । ग्रिजम्यान केही नयाँ गर्न चाहन्थे । त्यही भएर आज उनी बार्सिलोनामा छन् ।’

 

उनले थप्दै भने,‘हामीले उनलाई रोक्ने प्रयास पनि गरेनौँ । तर, यदी मलाई सोधेको भए मानिस भएपछि हरेक नयाँ कुराको अनुभव हुनुपर्ने कुरा मैले अवश्य बताउने थिए ।’

 

उनले भने,‘जब मैले चेल्सी छोडे मलाई लागेको थियो अब जाने समय भयो । कुनै क्लब छोड्नु यो अर्थ होइन कि तिमी क्लबप्रति जिम्मेवार छैनौँ वा उक्त क्लबप्रति नराम्रो बन्नु पनि होइन । 

 


थप समाचार

कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

  • 51 minutes ago
कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

कर्णाली । कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शुक्रबार १०० थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो ।

क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन

  • 55 minutes ago
क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन

खप्तड । खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा आ

आइतबारदेखि मालपोत कार्यालय खुल्ने

  • 58 minutes ago
आइतबारदेखि मालपोत कार्यालय खुल्ने

काठमाडौँ । सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ । लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै क



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।