IIMS College

ISMT

HUB Education

ग्रेटर रेडिङ नेपाली कम्युनिटीमा नयाँ नेतृत्व

  • सोमबार, १८ चैत, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

मणि सुवेदी, रेडिङ । ग्रेटर रेडिङ नेपाली कम्युनिटीमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न संस्थाको दशौं अधिवेसनले टेक गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

 

नयाँ कार्यसमितिको उपाध्यक्षमा भिमसेन खड्का, यादव श्रेष्ठ , शुसिला गुरुङ, धन रानामगर , प्रबल घिसिङ र योगराज लिम्बू, महासचिवमा ओमकार अधिकारी , सचिवमा विक्रम श्रेष्ठ ,कोषाध्यक्षमा सरोज थापा र सहकोषाध्यक्षमा जगन्नाथ सापकोटा छन् ।

 

त्यस्तै, सदस्यहरुमा ईमानसिंग राई , तुल बहादुर गुरुङ, वन्दना के सी , हरिमाया गुरुङ,  लक्ष्मण श्रेष्ठ , रोमा गुरुङ, हिम्मत सिटौला , सुरेशजंग थापा , रुद्र गुरुङ , अस्मिन श्रेष्ठ , मोहन कटुवाल, ऊदय घिसिङ र मणि सुवेदी चुनिएका छन् । 

 

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक डा गंगाराम दाहालले शपथग्रहण गराएका थिए । त्यसअघि निर्वाचन समिति सदस्य ढक गुरुङले सर्वसम्मतिमा निर्वाचित कार्यसमितिको घोषणा गरेका थिए । समितिका दस्यहरु महेश गुरुङ, अर्जुन बस्नेत र चन्द्रा पुन लगायतले खादा तथा प्रमाणपत्र वितरण गरेका थिए । 

 

नवनिर्वाचित कार्यसमितिलाई समाजका निवर्तमान अध्यक्ष कृष्ण न्यौपाने, युवा समाजसेवी प्रेम गुरुङ, आमा समाज रेडिंगकी संस्थापक एकमाया थापा , निर्मला न्यौपाने लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 

 

यसअघि अधिवेसनमा निवर्तमान कार्यसमितिका महासचिव ओमकार अधिकारीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टेक गुरुङको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । 

 

दशौं अधिवेसन तथा १८ औं स्थापना दिवसलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि, सल्लाहकारहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट १८ वटा दीप बालेर उद्घाटन गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, समाजका पूर्व अध्यक्षद्धय  मानबहादुर गुरुङ र किर्तिविलास पन्त तथा सल्लाहकारद्धय राम गलामी र विश्वआदर्श पण्डित लगायतले शुभकानमा व्यक्त गरेका थिए । 

 

अध्यक्ष कृष्ण न्यौपानेले आफ्नो २ वर्षे कार्यकालमा गरिएका विभिन्न गतिविधिहरुबारे जानकारी गराएका थिए । महासचिव ओमकार अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष भिमसेन खड्काले स्वागत मन्तव्य दिएका थिए । 

 

त्यसअवसरमा संस्थाको १८ औं स्थापना दिवसको केक खाटेर खुशीयाली समेत मनाइएको थियो । 

 

 


थप समाचार

बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

  • 3 minutes ago
बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको केही समय नबित्दै प्रधानमन्त्री के पी शर्मा ओलीले उनलाई सिफारिस गर्न अ

रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

  • 17 minutes ago
रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिवाउट कोर्तोवा जहिले पनि अरुभन्दा अघि हुन चाहान्छन् । बेल्जियमको राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य कोर्तोवाले चेल्सी पिटर चेकलाई पछि पारे । रियलमा गएपछि पन

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

  • 24 minutes ago
सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।