आज रिलिज हुँदै आयुष्मान/अमिताभको 'गुलाबो सिताबो'को ट्रेलर, फिल्म भने अमेजन प्राइममा रिलिज हुने

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन र आयुष्मान खुराना स्टारर फिल्म 'गुलाबो सिताबो' १२ जुनमा अमेजन प्राइममा रिलिज हुँदैछ ।

 

फिल्मको पोस्टरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फिल्ममा अमिताभ बच्चन एक वृद्ध मुस्लिमको भूमिकामा देखा पर्दैछ । लकडाउनको अवस्थामा निर्माण टिमले सिनेमा घरको सट्टा अनलाइन वेवसाइट अमेजन प्राइममा रिलिज गर्ने घोषणा गरेका हुन् ।

 

फिल्मको ट्रेलरको प्रतिक्षामा रहेका फ्यानहरुका लागि खुसीको खबर रहेको छ छि फिल्मको ट्रेलर आज शुक्रबार रिलिज हुँदैछ । ट्रेलर लञ्च पहिले निर्माण टिमले एक भिडियो य्ट्युबमा रिलिज गरेका छन् जसमा अमिताभ बच्चन, सुजीत सरकार र आयुष्मान खुरानाले फिल्मको ट्रेलर रिलिजको घोषणा गरेका हुन् । 

 


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 5 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 5 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 5 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।