IIMS College

ISMT

HUB Education

बुद्धिस्ट गुम्बा रेडिङद्वारा क्यान्सर रिसर्च युकेलाई आर्थिक सहयोग

  • सोमबार, ३० आषाढ, २०७६
  • 4 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । बुद्धिस्ट गुम्बा रेडिङका महिलाहरुले क्यान्सर रिसर्च युकेको सहयोगार्थ ‘प्रोसपेक्ट पार्क रेडिङ’मा आयोजित पाँच किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।

 

उक्त दौडमा ४७ जना महिलाले सहभागिता जनाएका थिए । दौड बिहान ११ बजे सुरु भएको थियो । प्रतियोगितामका सहभागी महिलाहरुलाई हौसला प्रदान गर्न बुद्धिस्ट गुम्बा रिडिङका अध्यक्षक इ. खेम बहादुर गुरुङ, उपाध्यक्ष नर बहादुर गुरुङ, महासचिव कमल गुरुङ लगायत थुप्रै रेडिङका बाबाआमाहरुको उपस्थिति रहेको थियो । 

 

‘रेस फर लाइफ’ का संयोजक राज कुमारी गुरुङले गरेकी थिइन् । त्यस्तै सहभागिहरुलाई दौड सकिए लगत्तै खाजा तथा भुजाको व्यवस्था मिन कुमारी गुरुङले गरेकी थिइन् ।

 

क्यानसरविरुद्ध लड्न आयोजित उक्त कार्यक्रममा बुद्धिस्ट रेडिङका संयोजक राज कुमारी गुरुङ, खेम बहादुर गुरुङ, नरबहादुर गुरुङ, कमल गुरुङमार्फत ९१७.५१ पाउण्डको चेक क्यानसर रिसर्च युकेको प्रतिनिधिलाई हस्तानतरण गरिएको थियो ।   

 


थप समाचार

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 1 hour ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 1 hour ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान

अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

  • 1 hour ago
अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।