IIMS College

ISMT

HUB Education

बेलायती युवराज चार्ल्सले दिए गोर्खाहरुलाई पदक

  • बिहीबार, २६ आषाढ, २०७६
  • 3 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायती युवराज चार्ल्सले बेलायती सेनामा कार्यरत गोर्खाहरुलाई विभिन्न पदक वितरण गरेका छन् ।

 

बेलायती सेनाको रोयल गोर्खा राइफल्स स्थापनाको २५ औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा युवराजले उक्त पदकहरु बाँडेका हुन् । 

 

केन्टस्थित रोयल गोर्खा राइफल्सको पहिलो बटालियनमा मंगलबार आयोजित समारोहमा विशेष अतिथिका रुपमा बेलायती युवराज चार्ल्स सहभागी भएका हुन्  ।

 

रोयल गोर्खा राइफल्सका मानार्थ प्रमुख समेत रहेका युवराज चार्ल्सले बटालियनका सदस्यहरुलाई विभिन्न पदक समेत वितरण गरेका थिए । पदकबाट विभुषित हुनेहरु हालै अफगानिस्तानको ६ महिने मिसनमा सेवा गरेर फर्किएका गोर्खाहरु थिए ।

 

त्यसबाहेक सोहि अवसरमा विभिन्न तीन विधामा रोयल गोर्खा राइफल्सको  वार्षिक बटालियन अवार्ड पनि वितरण गरिएको थियो । समारोहमा झण्डै तीन सय गोर्खाहरुले विभिन्न पदक प्राप्त गरेका थिए । 

 

त्यसअवसरमा युवराज चार्ल्सलाई गोर्खा रेजिमेन्टको परिचायक हरियो , कालो र रातो रंगको रंगीन माला पहिराएर स्वागत गरिएको थियो । रोयल गोर्खा राइफल्सको २५ औं वर्षगाँठको उपलक्ष्यमा गोर्खाहरु आफैले तयार पारेको केक युवराजले काटेका थिए । 

 

पदक वितरणको कार्यक्रमपछि युवराज चार्ल्सले  समारोहमा उपस्थित गोर्खा, भूपू गोर्खा र तीनका परिवारलाई पनि भेटेका थिए । भेटका क्रममा युवराज चार्ल्ससंग  कुराकानीको अवसर पाउने गोर्खाहरुले जीवनकै अविस्मरणीय क्षण भन्दै ठूलो हौसला र प्रेरणा मिलेको बताएका छन् । 

 


थप समाचार

क्लासिको नजिकिँदै जाँदा रियलका मोड्रिच र बेल घाइते !

  • 5 minutes ago
क्लासिको नजिकिँदै जाँदा रियलका मोड्रिच र बेल घाइते !

एजेन्सी । सिजनको पहिलो ‘एल क्लासिको’ नजिकिँदै जाँदा रियल मड्रिडका दुई अनुभवी खेलाडी घाइते भएका छन् । आइतबार राति सम्पन्न युरोकप छनोट अन्तर्गत वेल्स र क्रोयशियाविरुद्धको खेलमा लुका मोड्रिच र ग्यारेथ बे

म्यानचेस्टर युनाइटेड कहाँ चुकिरहेको छ ?

  • 11 minutes ago
म्यानचेस्टर युनाइटेड कहाँ चुकिरहेको छ ?

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडीहरु पछिल्लो समय बारम्बार चुक्ने गरेका छन् ।

‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

  • 28 minutes ago
‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

काठमाडौँ । चलचित्र ‘मखमली मखमली’ आगमी १३ मंसिरबाट रिलिज हुने भएको छ । यो चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सको रुपमा यसको २ ओटा पोष्टर रिलिज गरिएको छ । यो चलचित्रलाई सावित्रा चिलुवालले निर्माण ग



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।