गण्डकी प्रदेशमा ३ वर्षभित्र प्रतिव्यक्ति आय १७ सय डलर – मन्त्रि गुरुङ

  • शुक्रबार, २९ भदौ, २०७५
  • 1 week ago
  • नेपाल

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तीन वर्षभित्र प्रतिव्यक्ति आय १ हजार ७ सय अमेरिकी डलर पु¥याउने लक्ष्य प्रदेश सरकारको रहेको बताएका छन् ।

 

तीजको अवसरमा तनहुको  म्याग्दे गाउँपालिका–२ स्थित न्यू भिजन युवा क्लबले आज जामुनेमा आयोजना गरेको तीज गीत प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गुरुङले पाँच वर्षभित्र प्रतिव्यक्ति आय २ हजार ५ सय  डलर पुग्ने जिकिर समेत गरे । उनले दुई वर्षभित्र सबै गाउँमा खानेपानी र सबै घरधुरीमा विद्युत् पु¥याइने समेत बताए ।

 

प्रदेश सरकारले भाषा र संस्कृति उत्थानका लागि पर्याप्त बजेट विनियोजन गरेको जानकारी दिँदै मन्त्री गुरुङले गण्डकी प्रदेशलाई पर्यटकीय राजधानीका रुपमा विकास गरी पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।


थप समाचार

अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी

  • 12 minutes ago
अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी

अत्तरिया । प्रदेश नं. ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले

नेपाल टेलिभिजनका पूर्वअध्यक्ष दाहाल नेकपामा प्रवेश

  • 19 minutes ago
नेपाल टेलिभिजनका पूर्वअध्यक्ष दाहाल नेकपामा प्रवेश

काठमाडौँ । नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल नेपाली काँग्रेस छाडेर आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्र

‘टेष्टी’ अरिंगालः कालो रातोको तुलनामा महंगो

  • 34 minutes ago
‘टेष्टी’ अरिंगालः कालो रातोको तुलनामा महंगो

गोरखा । प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ । प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, खनिनू भनिरहँदा यहाँ अरिंगाललाई पारखीह



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।