बसन्तपुरमा गुठी विधेयक विरुद्ध कांग्रेसको प्रदर्शन (फोटोफिचर)

Education Park

काठमाडौ । गुठी विधेयकको विरोधमा काठमाडौ , भतmपुर ,ललितपुर लगायत देशका बिभिन्न स्थानहरुमामा विशाल प्रदर्शन भएको छ। नेपाल गुठी संरक्षण संघसंस्थाको अगुवाइमा भएको विरोध कार्यक्रममा हजारौको संख्यामा सर्वसाधारण उपस्थित थिए।

 

नेवार समुदायले भगवानको नाममा चढाएको जग्गामा मोहीयानी हक लगाएर मासेको र भुमाफिया विधेयक स्वीकार्य नभएको उनको भनाइ छ। 

 

उपत्यकाको संस्कृति विरोधी, जनता विरोधी विधेयक भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनीहरुको माग छ। गुठी सम्बन्धी ऐनको आवश्यकता नै भएमा सन्बन्धित सरोकारवालासँग छलफल र अध्ययन गरेर मात्र नयाँ गुठी बिधेयक ल्याउनु पर्ने उनीहरुको माग छ।

 

आज पनि कांग्रेसले बसन्तपुरमा गुठी विधेयक विरुद्ध आमा सभा गरेको छ । कांग्रेसका नेताहरु प्रकाशमान सिंह , गगन थापा , भिमसेनदास प्रधान , नविद्र राज जोशी लागायतले सम्बोधन गरेका छन ।

 

 

 

 

 

 

 

 


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 37 minutes ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 40 minutes ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 48 minutes ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।