१० मिनेटमै ग्याष्ट्रिकबाट छुटकारा पाउन ‘१५ घरेलु उपाय’

एजेन्सी । लामो समयसम्म भोकै रहँदा, धेरै वा धेरै फ्राइ गरिएको खाना, चिल्लो र पिरो खानाजस्ता विविध कारणले ग्याष्ट्रिकको समस्या देखा पर्छ । ग्याष्ट्रिकबाट तुरुन्त छुटकारा पाउने उपायहरु हाम्रो घरमै उपलब्ध हुन्छन् । 

 

नेशनल इन्स्च्यिुट अफ आयुर्वेद जयपुरका एक्पर्ट डा. गोविन्द पारिकले ग्याष्ट्रिकबाट क्षणभरमै छुटकारा पाउने केही उपायहरु  यसरी बताएका छन्ः

 

१. अदुवा 

 

पाकेको पाइनापल वा यसको जुस पिउनुहोस् । यसको एल्कलाइन प्रोपर्टी ग्याष्ट्रिकबाट तुरुन्त छुटकारा दिन्छ । 

 

२. पाइनापल 

 

पाकेको पाइनापल वा यसको जुस पिउनुहोस् । यसको एल्कलाइन प्रोपर्टी ग्याष्ट्रिकबाट तुरुन्त छुटकारा दिन्छ । 

 

३. जीरा 

 

चिसो पानीमा एक चम्चा भुटेको जीराको पाउडर घोलेर पिउनुहोस । यसबाट डाइजेशन सिष्टम सुध्रिनेछ भने ग्याष्ट्रिक हट्नेछ । 

 

४. आलु 

 

एक काचो आलुलाई छिल्नुहोस् र आधा गिलास पानी राखेर पिस्नुहोस् । यसबाट पानी छान्नुहोस् र त्यसमा थोरै तातो पानी मिलाएर पिउनुहोस । यसले ग्याष्ट्रिकको समस्याबाट मुक्त गर्नेछ ।

 

५. पुदिना 

 

एक गिलास पानीमा आधा चम्चा पुदिनाको रस हालेर पिउनुहोस् । अर्कोतर्फ पुदिनाको चिया पनि पिउन सक्नुहुन्छ । यसले ग्याष्ट्रिकको समस्याब हटाउनेछ ।

 

६. काली मर्चा 

 

 एक चम्चा महमा आधा चम्चा काली मर्चाको पाउडर मिलाएर खानुहोस् । यसको आधा घण्टापछि मात्र पानी पिउनुहोस् । यसबाट पनि ग्याष्ट्रिकको समस्या टाढा हुनेछ । 

 

७. बेसार 

 

आधा चम्चा बेसारको पाउडर खाएर पानी पिउनुहोस् । त्यसपछि केरा वा दही खानुहोस् । बेसारको एन्टी इन्फलीमेशन र एन्टी फन्गल प्रोपर्टीका कारण पेटको समस्या हट्छ । 

 

८. नरिवलको पानी 

 

नरिवलको पानीले पनि पाचन प्रक्रिया सुधार्छ र पेटमा रहेको ग्याष्ट्रिकको समस्या हटाउँछ । ग्याष्ट्रिक भएमा नरिवलको पानी पिउनुहोस्, तुरुन्त यसको फाइदा मिल्नेछ । 

 

९. ल्वाङ 

 

एक गिलास पानीमा ५—६ ल्वाङ हालेर राम्रोसँग उमाल्नुहोस् । यसको पानी छान्नुहोस् र एक चम्चा मह मिलाएर पिउनुहोस् । ग्याष्ट्रिको समस्या चट हुनेछ । 

 

१०. मेवा 

 

ग्याष्ट्रिक भएमा कालो नुन हालेर मेवा खानुहोस् । मेवामा रहेको पेपिन र बीटा कैरोटिनले पेटको समस्याबाट राहत दिन्छ । 

 

११. मेथीका दाना 

 

एक गिलास पानीमा एक चम्चा मेथीको दाना हालेर उमाल्नुहोस् । पानी आधा भएमा छानेर पिउनुहोस । ग्याष्ट्रिकबाट तुरुन्त छुटकारा मिल्नेछ । 

 

१२. सफ र कालो नुन

 

एक चम्चा सफ र कालो नुन खानुहोस र सँगै एक गिलास मनतातो पानी पिउनुहोस् । ग्याष्ट्रिकको समस्याबाट राहत मिल्नेछ । 

 

१३. अदुवा

 

एक कप तातो पानीमा आधा चम्चा अदुवाको पाउडर र थोरै हिंग र कालो नुन मिलाएर पिउनुहोस् । ग्याष्ट्रिकबाट छुटकारा पाउनुहुनेछ । 

 

१४. अजवाइन र कागतीको रस 

 

एक गिलास पानीमा एक चम्चा अजवाइन हालेर उमाल्नुहोस् । यसलाई छान्नुहोस् र फेरि कागतीको रस, थोरै पुदिनाको रस, २ चम्मा मिश्री, थोरै कालो नुन र थोरै भुटेको जीरा हालेर पिउनुहोस् । यसले पनि ग्याष्ट्रिकबाट टाढा गर्छ ।

 

१५. एप्पल साइडर 

 

एक गिलास मनतातो पानीमा एक कप एप्पल साइडर विनेगर मिलाएर पिउँदा पनि ग्याष्ट्रिक समस्या कम हुन्छ । 

 

 

 


थप समाचार

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • 1 hour ago
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

  • 1 hour ago
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 1 hour ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।