मोबाइल ह्याक भएको कसरी थाहा पाउने ?

यहाँ तपाईको फोन ह्याक भएनभएको थाहा पाउने यस्ता ७ तरिकाहरु रहेका छन्, जसमाः

 

फोन लगातार तात्नुको प्रत्यक्ष असर त्यसको ब्याट्ीमा पर्ने गर्दछ । जसका कारणले ब्याट्री लामो समयसम्म काम गर्दैन । कुनै समयमा तपाईको फोन ह्याक भएको खबर पहिले नै थाहा हुन्छ । कयौँ पटक तपाईको फोनमा म्यासेज आफेसआफ आउने गर्दछ वा तपाईको फोनबाट पनि आफै जाने गर्दछ । यस्तोमा तपाईको फोन ह्याक भएको भन्ने थाहा हुन्छ ।

 

कयौँ पटक यस्ता भाइरस पनि हुने गर्दछन् । कहिलेकाहीँ यो विज्ञापनको रुपमा वा कहिलेकाहीँ तपाईलाई नयाँ विन्डो वा ट्याबमा लैजाने गर्दछ । कम्प्युटरको भाषामा यसलाई ‘पोप अप्स’ भनिन्छ ।

 

यदि तपाईको फोन सामान्य भन्दा सामान्य रुपमा कम स्पीडमा चलिरहेको छ भने त्यो कुनै भाइरस वा मलीसियम खालको प्रोगामका कारणले हुने गर्दछ । मलीसियम यस्तो प्रोगाम हो, जसले फोनको पर्फमेन्स र प्रयोगकर्ताहरुलाई प्रत्यक्ष रुपमा नोक्सान पुर्याउने गर्दछ । जसले तपाईको फोन ह्याक हुने खतरा बढी हुन्छ ।

 

यदि तपाईको फोन धेरै नै तातिरहेको छ भने फोनमा कुनै मलीसियम एप्लिकेशन ब्याकग्राउण्ड चलिरहेको हुनसक्ने अमेरिकी इंल टेक्नोलोजीका विशेषज्ञले बताएका छन् । तपाई आफ्नो फोनमा कहाँबाट कस्तो एप डाउनलोड गर्नुहुन्छ भन्ने कुरामा पनि निर्भर गर्ने गर्दछ । विशेषज्ञका अनुसार फोनलाई समय समयमा अपडेट राख्न जरुरी छ तर एप्स बनाउने कम्पनी र सेवा प्रदायक पनि विश्वासिलो हुन उत्तिकै जरुरी छ । इन्टरनेटमा काम गरिरहेको बेलामा कयौँ पटक अनौठो खालको आवाज पनि आउने गर्दछ वा वेब पेजमा असामान्य र नराम्रा कुराहरु पनि देखिने गर्दछन् । यस्तो यसकारण पनि हुने गर्द कि, टाढा रहेर पनि ह्याकरले तपाईको डिभाइस कन्टेल गरिरहेको हुन्छ । जसले गर्दा तपाईको फोनले जे पायो त्यहीँ काम गरिरहेको हुन्छ ।

 

यि समस्या समाधानका उपायः

फोनमा विश्वासिलो र राम्रो कम्पनीको एंटी भाइरस राख्ने,

आफूले इन्स्टल नगरेका एपहरु डिलिट गरिदिने,

फ्री वाईफाइका लागि हरेक ठाउँमा आफ्नो फोन कनेक्ट नगर्ने,

फोनमा यस्तो पासवर्ड राख्नुहोस्, जुन कसैले पनि कल्पना गर्न नसकोस्,

डिभाइसलाई अपडेट राख्नुहोस् तर बुझेर मात्र,

इन्टरनेट डाटा कति समयमा कति खर्च भइरहेको छ भन्ने जाँचिरहनुहोस् ।


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 4 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 6 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।