IIMS College

ISMT

HUB Education

ह्याकरद्वारा आइफोन १२ को डिजाइन सार्वजनिक

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । ह्याकरहरुले आइफोन १२ को डिजाइन सार्वजनिक गरेका छन् । रिलिज मिति आउन अझै १० महिना बाँकी छँदा नै ह्याकरहरुले उक्त सेरिजको आइफोनको डिजाइन चोरी गरेर सामाजिक संजालमा भाइरल बनाएका हुन् ।

 

आइफोन १२ को बारेमा केही टेक ब्लगरहरुले कस्तो हुनेछ भन्नेबारेको सामग्रहरुसमेत प्रकाशित गरिसकेका छन् । ‘बेन गेस्किन’ले आउँदो मोडलको आइफोनको बारेमा एक फोटो सार्वजनिक गरेका छन् । उनले लेखेका छन् ‘आउँदो वर्ष हामीले यस्तै कुरा पाउनेछौं ।’ एप्पलको उत्पादनहरुको बारेमा सूचनाहरु चुहावट गर्ने गेस्किनले सन् २०२० मा सार्वजनिक हुन लागेको आइफोनको मोडल सार्वजनिक गरेका हुन् । 

 

सूचना अनुसार फोनको अगाडि नोच अर्थात् पूरा डिस्प्ले देखिने सुविधा हुनेछैन । फोनको बोर्डर लाइन पहिलेको जस्तो कर्भ नभई चारपाटे हुने छ भने बोर्डर मेटलको हुनेछ । आइफोन ६ देखि  कम्पनीले सहज कर्भ बोर्डर बनाउँदै आएको थियो । प्रकाशित समाचार अनुसार उक्त आइफोनको बजार मूल्य ७५८ डलर पर्ने अनुमान गरिएको छ । 

 


थप समाचार

'हामीलाई च्याम्पियन्स लिगको उपाधि जित्नै पर्ने बाध्यता छ'

  • 9 seconds ago
'हामीलाई च्याम्पियन्स लिगको उपाधि जित्नै पर्ने बाध्यता छ'

एजेन्सी । म्यानचेस्टर सिटीका स्टार खेलाडी केभिन डि ब्रुनेले च्याम्पियन्स लिगको उपाधि नजितेको खण्डमा आफुहरु असफल साबित हुने बताएका छन् ।

राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने

  • 21 minutes ago
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने भएकी छिन् । राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन का

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

  • 24 minutes ago
भक्तपुरमा  मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

काठमाडौँ । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।