IIMS College

ISMT

HUB Education

तपाईको यस्ता गल्तीले कपाल झर्छन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

– टाउकोको छाला सफा नराख्दा संक्रमण हुनसक्छ, चायाँ पर्न सक्छ । यसो हुँदा कपाल झर्ने समस्या निम्तिन्छ । प्रदुषित वातावरणले गर्दा आजभोलि चाँडै कपाल फोहोर हुने गर्छ । टाउकोको छाला सफा राख्न नियमित स्याम्पू प्रयोग गर्नुपर्छ । 

 

– शरीरका लागि नियमित भोजजस्तै कपालका लागि तेल अनिवार्य छ । ममन तातो तेलले शिरको मसाज गर्दा रक्त सञ्चार राम्रो हुन्छ । कपालको रोमछिद्र खुल्छन् । जसले गर्दा कपाललाई बढ्न मद्दत मिल्छ । टाउकोमा तेल मालिस नगर्नु पनि कपाल झर्ने कारण हुनसक्छ ।

 

– चिसो हुँदा कपालका जरा कमजोर हुन्छन् । चिसो कपालमा काइयो गर्दा कपाल झर्ने समस्या बढी देखिन्छ । कपाललाई राम्ररी सुकाएर मात्र कोर्नुपर्छ ।

 

– पर्याप्त मात्रामा पानी नखानु पनि कपाल झर्ने विभिन्न कारण मध्ये एउटा हुनसक्छ । 

 

– कोही कोहीले कपाल सुकाउन वा कपाललाई स्टाइल दिन अत्यधिक हेयर ड्रायर प्रयोग गरिरहेका हुन्५न् । त्यसबाट निस्कने तातो हावाले कपालका जरालाई कमजोर बनाउँछ ।

 

 


थप समाचार

'खाली आलोचनामात्र, भवन सानो बनायो भने बाख्राको खोर हो भन्न समेत पछि पर्दैनन्'

  • 1 minute ago
'खाली आलोचनामात्र, भवन सानो बनायो भने बाख्राको खोर हो भन्न समेत पछि पर्दैनन्'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताएका छन् ।

नेप्से परिसूचक पुनः दोहोरो अङ्कले ओरालो

  • 8 minutes ago
नेप्से परिसूचक पुनः दोहोरो अङ्कले ओरालो

काठमाडौँ । मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।

बलिउड अभिनेत्री प्रियंकाबारे अनौठा कुराहरु

  • 9 minutes ago
बलिउड अभिनेत्री प्रियंकाबारे अनौठा कुराहरु

एजेन्सी । बलिउड तथा हलिउडमा आफ्नो प्रतिभा देखाइ सकेकी अभिनेत्री प्रियंका चोपडा पछिल्लोपटक सबैभन्दा व्यस्त अभिनेत्री हुन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।