जान्नुहोस्, कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव

Education Park

एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।

 

विभिन्न परिक्षणमा व्यक्तित्वको जाँच गर्दा उसको कपालबारे पनि थुप्रै अध्ययन भएका छन् । आउनुस्, जानी राखौंः महिलाका कपाल हेरेर कुन महिला कति सेक्सी भनेर कसरी बुझ्ने ?

 

लामो कपालः

 

लामो कपाल भएकी महिला यथार्थ परिस्थितीमा जिउने स्वभावका हुन्छन् । कल्पनाको संसार यिनीहरु त्यतिखेर मात्र देख्छन्, जुनबेला उनीहरुको जीवनमा कुनै ठोस परिणाम नजिकै आउदैँछ । गफभन्दा पनि काममा यिनीहरु बढी तल्लीन हुन्छन् । यिनीहरु कम बोल्छन्, काममा बढी प्राथमिकता दिन्छन् ।

 

यही नै लामो कपाल भएकी महिलाको मुलमन्त्र हुने गर्छ । परिस्थिती अनुसार विचार गरेर मात्र बोल्ने स्वभाव हुने गर्छ यिनीहरुको । पैसाको महत्वबारे यिनीहरुले राम्रै जानकारी हुन्छ । त्यसैले यिनीहरु बढी किफायती वस्तुको प्रयोग गर्ने गर्छन् । र, साथसाथै लामो कपाल भएकी महिला बढी व्यवहारिक पनि हुने गर्छन् ।

 

कर्ली कपालः

 

कर्ली कपाल भएकी महिला कलाकार हुन्छन् । साहित्य र संगीतमा यिनीहरुको बढी लगाव हुने गर्छ । यस्ता खाले महिला कल्पनाको संसारमा डुब्ने गर्छन् ।

 

यिनीहरुलाई मान–सम्मान र मस्तीमा खास सौख हुने गर्छ । कर्ली कपाल भएकी महिला अरुबारे कमैमात्र दुरदर्शी व्यवहार प्रदर्शन गर्छन् । भाग्य भरोसाको मामिलामा यिनीहरु दुई नम्बर अगाडि नै हुन्छन् । यस्ता खाले महिला ‘जिऊ र जिउन देऊ’ भन्ने सिद्धान्तमा विश्वास गर्छन् ।

 

पातलो कपालः

 

पातलो वा कम कपाल भएकी महिला आफ्नो मेहनेत र इमान्दारीको कमाइमा विश्वास राख्छन् । यस्ती महिला अन्यको तुलनामा कमैमात्र रोमान्टिक हुने गर्छन् । यिनीहरु मुखामुख लाग्दैनन् । यस्ता खाले महिलाको मुल मन्त्र हो– ‘जो मिल्यो, उही उसको भाग्यमा रहेछ ।’

 

यिनीहरु प्रेममा प्रायः जसो धोका खाने गर्छन् । स्वभावमा पनि यिनीहरु ‘शर्मालु’ हुन्छन् । यिनीहरुको जीवन एकदम शान्त तवरमा बित्ने गर्छ ।

 

छोटो कपालः

 

छोटो कपाल भएकी महिला एकदमै मेहनेती हुन्छन् । कडा अनुशासनमा रहने यिनीहरुको वानी हुने गर्छ ।

 

यिनीहरुको मनभित्र ‘प्रेम र घृणा’ दुवै एक साथ कायम हुन्छ । यिनीहरुको व्यक्तित्वमा कैयौं पटक दोहोरोपन देखा पर्छ । छोटो कपाल भएकी महिला कुनै बेला पैसा पनि खर्च गर्छन्, कुनै बेला झिक्दै–झिक्दैनन् ।

 

यस्ती खाले महिला ‘धोकेवाज’ हुँदैनन् । कैयौं पटक यिनीहरुले बोल्ने ‘सपाट–शैली’ कारण अरुको नजरमा यिनीहरु घमण्डीजस्ता देखिन्छन् । यिनीहरु थोरै स्वार्थी र महत्वाकांक्षी पनि हुने गर्छन् ।

 

यस्ती महिला आफ्नो हितको लागि ज्यादै व्याकुल बन्ने गर्छन् । महफिल यिनीहरुलाई खुबै मनपर्छ । यस्ती महिलाका मित्रहरु एकदमै ‘सेलेक्टीभ’ हुने गर्छन् ।

 

 

 

 

 


थप समाचार

बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

  • 28 minutes ago
बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौँ । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् ।

नेप्से परिसूचक आज फेरि ओरालो

  • 41 minutes ago
नेप्से परिसूचक आज फेरि ओरालो

काठमाडौँ । साताको सुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक आज फेरि ओरालो लागेको छ ।

जब अमिताभ बच्चन राजकुमारको मजाकको शिकार भए...

  • 1 hour ago
जब अमिताभ बच्चन राजकुमारको मजाकको शिकार भए...

एजेन्सी । बलिउडका कुनै समयका चर्चीत अभिनेता हुन् राजकुमार । उनले बलिउडमा जति पनि फिल्म गरे ति सबै सफल नै रहे । राजकुमारसँग बलिउडका धेरै अभिनेताहरुले काम गर्ने अवसर पाउँदा आफुलाई ठुलो गर्वको मह



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।