IIMS College

ISMT

HUB Education

कपाल झर्नबाट रोक्ने यी हुन् पाँच घरेलु उपायहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । हाम्रो शिरमा कपालका १ लाख रेसाहरु हुन्छन् । एक दिनमा ५० देखि १०० रेसा टुट्नु सामान्य मानिन्छ । तर, यो भन्दा अधिक कपाल झरेमा भने तालु खुइले हुने सम्भावना उच्च भएर जान्छ ।

 

यसका लागि केही उपायहरु लगाउनु आवश्यक पर्छ । यसमा विभिन्न खाले पर्यावरणीय प्रभाव, बढ्दो उमेर, अधिक तनाव, अत्याधिक धुम्रपान, पोषक तत्वको कमी, हर्मोनल असन्तुलन, आनुबांशिक कारक, टाउकोमा संक्रमण तथा गलत रसायनको प्रयोग जस्ता कारण कपाल झर्न सक्छन् । आइरनको कमी, पुरानो रोग, थाइराइड विकार जस्ता अन्य धेरै कारण पनि हुनसक्छन् । 

 

कपाल झर्नबाट रोक्ने यी हुन् पाँच घरेलु उपायहरु

 

१. कपालमा तेलको मालिस

कपाल झर्न कम गर्न चाहानुहुन्छ भने सबैभन्दा उत्तम घरेलु उपाय तेल लगाएर कपाल मालिस गर्नु हो । कपाल तथा शिरको मालिस गर्नाले शरिरमा रक्त प्रवाह राम्रो हुनका साथै कपालको रेसामा पनि रगतको प्रवाह राम्रोसँग हुन्छ । 

यसले तपाई आराम दिनुका साथै तनाव कम गराउन सहयोग गर्छ । 

हप्तामा एकपटक कपाल तथा शिरको मालिस गर्नुहोस् 

 

२. अंबला

कपालको प्राकृतिक विकासका लागि अंवलाको प्रयोग गर्नुहोस् । अंवलामा भिटामिन प्रचुर मात्रामा हुनेगर्छ । जसले कपाल झर्न रोक्छ । 

 

३. मेथी 

मेथी कपाल झर्ने समस्या रोक्नका लागि प्रभावकारी औषधि मानिन्छ । मेथीमा हर्मोन अंटीसिडेन्ट  हुन्छ जसले कपालको विकासका लागि प्रभावकारी भुमिका खेल्छ । कपालको पुननिर्माणमा समेत मदत गर्छ । 

यसमा प्रोटिन र निकोटिनको एसिड पनि हुन्छ जसले कपालको विकासका लागि प्रोत्साहित गर्छ । 

 

४. प्याजको रस

प्याजको रसमा उच्चमात्रामा सल्फर कन्टेट हुन्छ । जसले रौका लागि रंक्त परिसंचरणमा सुधार गर्ने काम गर्छ । कपालको विकास लागि पनि उत्तिकै प्रभावकारी भुमिका खेल्छ । प्याजको रसमा जीवाणुरोधी गुण हुन्छ जसका कारण कपाल झर्न मदत गर्ने किटाणुलाई मार्ने काम गर्छ । टाउकोमा हुने सक्रमणको पनि उपचार गर्छ । 

 

५. ऐलोबेरा

ऐलोबेरामा एन्जाइम हुन्छ जसले कपालको स्वस्थ विकासका लागि सोझै मदत गर्ने काम गर्छ । यसबाहेक यसमा एल्कलाइन गुण हुन्छ । जसले कपाललाई सहीस्तरमा विकास गर्ने काम गर्छ । 

 


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 2 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 2 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 2 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।