हातको कुन औलाको अर्थ के ?

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

 

हाम्रो शरिरको विभिन्न अंगहरुजस्तै हातको औलाले पनि तपाईको बारेमा धेरै कुरा भनिरहेको हुन्छ । जान्नुहोस् हातको कस्तो औंला हुनेहरुको स्वाभाव कस्तो हुन्छ ।

 

हातका औंलाहरु तीन प्रकारका हुन्छन् । ति हुन् स् सूचकांक औंला, मध्य औंला, रिङ औंला ।

 

मध्य औंला

 

यदि तपाईको हातको सूचाकांक औंला र रिङ औला बराबर छ भने तपाई शान्त स्वभावको हुनुहुन्छ । यस्ता व्यक्तिहरु आफ्नो हरेक काममा सन्तुलन बनाइराख्न सक्षम हुन्छन् । जीवनमा जस्तो सुकै चिन्ता परेपनि नहड्बडाइकन समस्याको हल निकाल्ने गर्छन् ।

 

यी व्यक्तिहरु दयालु स्वभावका हुन्छन् र रिस पनि कम मात्र उठ्छ ।

 

सुचाकांक औंला

 

यस्ता व्यक्तिहरु आफ्नो इज्जतको निकै ख्याल राख्ने गर्छन् । यिनीहरु आफ्नो प्रसंसा सुन्न निकै मन पराउँछन् । यी व्यक्तिहरु जो सुकैसँग पनि सजिलै घुलमिल हुन सक्छन् ।

 

यस्ता व्यक्तिहरुमा नेता बन्ने गुण रहेको हुन्छ । नेतृत्व क्षमता हुने भएकाले नेतृत्व गर्ने कार्यमा सफल पनि हुने गर्छन् ।

 

यस्ता व्यक्तिहरु रिसाहा हुने गर्छन् । यिनीहरु आत्मविश्वासी हुन्छन् । र सवैको आर्कषणको केन्द्रपनि हुने गर्छन् ।

 

रिङ औला

 

यस्ता व्यक्तिहर निकै रोमान्टिक हुने गर्छन् । यस्ता व्यक्तिहरुप्रति जो कोहि पनि सजिल्यै आर्कषित हुने गर्छन् । यिनीहरुको स्वाभाव निकै मिलनसार हुन्छ । सजिल्यै साथी पनि बनाउन सक्षम हुन्छन् ।


थप समाचार

एनआरएन यूकेको निर्वाचन सेप्टेम्बर १४ मा

  • 45 seconds ago
एनआरएन यूकेको निर्वाचन सेप्टेम्बर १४ मा

सोमबार नटिंगहममा सम्पन्न कार्यसमितिको बैठकले सेप्टेम्बर १४ मा निर्वाचन र १५ मा अधिवेसन गर्ने निर्णय गरेको अध्यक्ष योगकुमार फगामीले जानकारी दिए ।

बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

  • 28 minutes ago
बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

बैतडी । दशरथचन्द नगरपालिकामा अगामी जेठ तेस्रो साताबाट अण्डर–१९ मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । जेठ १५ बाट उक्त प्रतियोगिता शुरु गरिने भएको हो ।

बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

  • 32 minutes ago
बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सन्नी देवल पनि राजनीतिमा होमिएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भएको भेटपछि उनी चुनावमा



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।