यी हुन् विश्वकै धनी, सुखी र स्वस्थ ३१ देशहरु, अष्ट्रेलिया र युके कति औ स्थानमा

काठमाडौँ । लेगाटम अध्ययन संस्थाले विश्वकै धनी, सुखी र स्वस्थ ३१ देशहरुको सुची सार्वजनिक गरेकोछ  । 

 

यसका लागि यस संस्थाले ठुलो सर्वे गरेको बताएको छ । एउटा देशमा भएको धनले देशको समृद्धि लगायत अन्य तत्वहरुलाई आधार मानेर सर्वे गरिएको बताएको छ । 

 

यो सर्वेमा ८९ वटा भेरियबलहरु तुलना गरिएको यस संस्थाले जनाएको छ । अध्ययनका लागि छनोट गरिएको यस भेरियबलमा पुराना इन्डिकेटर, प्रतिव्यक्ति क्यापिटल ग्रोस, नागरिकहरुले गर्ने दैनिक पुर्ण समय काम लगायत अन्य रोचक पक्षहरु यसमा सम्मिलित गराइएको छ । 

 

साथै सुरक्षित इन्टरनेट सुविधा र नागरिकहरुले कस्तो तवरले आराम लिन्छन् यावत् तत्वहरुलाई आधार मानेर निष्कर्ष निकाल्ने काम गरिएको छ । 

 

त्यस्तै भेरियबललाई ८ वटा सब इन्डेक्समा बाडिएको छः इकोनोमी, इन्ट्रेप्रिनिउरसिप र मौका, सुशासन, शिक्षा, स्वास्थ, सुरक्षा, व्यक्तिगत स्वतन्त्रता, समाजिक पुजी । 

 

यो अध्ययन १४२ देशहरुमा गरिएको थियो । 

 

३१. इस्टोनिया

३०. युनाइटेड अरब इमिरेट्स

२९. पोल्याण्ड

२८. दक्षिण कोरिया

२७. पोर्चुगल

२६. चेक रिपब्लिक

२५. स्लोभेनिया

२४. स्पेन

२३. माल्टा

२२. फ्रान्स

२१. ताइवान

२०. हङकङ

१९. जापान

१८. बेल्जियम

१७. सिंगापुर

१६. अष्ट्रिया

१५. युनाइटेड किङडम

१४. जर्मनी

१३. लक्जमबर्ग

१२. आइसल्याण्ड

११. अमेरिका

१०.आयरल्याण्ड

९. फिनल्याण्ड

८. नेदरल्याण्ड

७. अष्ट्रेलिया

६. क्यानडा

५. स्वीडेन

४. न्युजील्याण्ड

३. डेनमार्क

२. स्वीजरल्याण्ड 

१. नर्वे

 


थप समाचार

घुस दिन नसकेको जनाउँदै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

  • 4 minutes ago
घुस दिन नसकेको जनाउँदै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

काठमाडौं । वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जरी युनिट प्रमुख डा. ध्रुव अधिकारीले चाकडी गर्न र घुस दिन नसकेको जनाउँदै पदबाट राजीनामा दिएका छन्।

कोरला नाकामा भन्सार कार्यालय बनाउँदै चीन

  • 6 minutes ago
कोरला नाकामा भन्सार कार्यालय बनाउँदै चीन

काठमाडौं । मुस्ताङको कोरला नाकामा चीनले क्वारेन्टाइन, भन्सार लगायत कार्यालय स्थापना गर्न पूर्वाधार निर्माण अघि वढाएको छ।

शान्ति प्रक्रियाका १२ वर्षः राहतमा मात्र १८ अर्ब रुपैयाँ खर्च

  • 10 minutes ago
शान्ति प्रक्रियाका १२ वर्षः राहतमा मात्र १८ अर्ब रुपैयाँ खर्च

काठमाडौं । तत्कालीन माओवादीले सञ्चालन गरेको दसवर्षे जनयुद्धको दीर्घकालीन समाधानका लागि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।