IIMS College

ISMT

HUB Education

एनआरएनए यूके खेलकुद विभाग ह्यारी गुरुङको काँधमा

  • सोमबार, ६ माघ, २०७६
  • 1 month ago
  • युके
एनआरएनए यूके खेलकुद विभाग संयोजक ह्यारी गुरुङ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । एनआरएनए यूकेको खेलकुद विभागको जिम्मा कार्यसमिति सदस्य ह्यारी गुरुङलाई लगाइएको छ । 

 

आइतबार वुल्वीचमा बसेको कार्यसमिति बैठकले गुरुङलाई विभागको संयोजक नियुक्त गर्ने निर्णय गरेको हो । 

 

एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय गुरुङ यसपटक कार्यसमितिमा पनि छन् । उनी यसअघि पटकपटक एनआरएन यूकेको सल्लाहकार भइसकेका छन् । 

 

बेलायतमा लामो समयदेखि तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत उनी नेपाली युथ एशोसिएसन, ग्रीनवीचका संस्थापक अध्यक्ष हुन् । अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो महासंघ यूकेका संस्थापक महासचिव र प्रवक्ता छन् गुरुङ । 

 

नेपाली दूतावासद्धारा गठित नेपाल भ्रमण वर्ष तयारी समितिमा खेलकुद उपसमितिको सहसंयोजक रहेका उनी हंककंग नेपाली मञ्च तथा साउथ ईष्ट लण्डन रिजनल तमु धिंमा उपाध्यक्ष छन् । 

 

एनआरएनए यूकेको खेलकुद विभागलाई अबको दुई साताभित्रै पुर्णता दिने संयोजक गुरुङले बताएका छन् । समितिमा सदस्य र सल्लाहकार मनोनित गरेसंगै सन् २०२० को लागि कार्ययोजना सार्वजनिक गर्ने उनले बताएका छन् । 

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 7 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 7 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 7 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।