IIMS College

ISMT

HUB Education

मड्रिडका हाजार्डले सिजन नै गुमाउनसक्ने

  • मंगलबार, १३ फागुन, २०७६
  • 1 month ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका खेलाडी इडेन हाजार्डले पूरा सिजन नै गुमाउनसक्ने देखिएको छ । पीएसजीविरुद्धको खेलमा घाइते भएका हाजार्डले करिब तीन महिना भन्दा बढी समय आराम गरेर सेल्टा भिगोसवरुद्धको खेलमा फर्र्किएका थिए । तर, उनी अर्को खेल अर्थात् लेभान्टेविरुद्धको खेलमा नै घाइते भएका छन् ।

 

हाजर्डको गोलीगाँठोमा चोट लागेको हो । पहिला चोट लागेकै ठाउँमा चोट लागेको कारण गर्दा समस्या सृजना भएको छ । गत नोभेम्बरमा लागेको स्थानमा नै चोट लागेको कारणले गर्दा उनले अपरेशन नै गर्नुपर्ने सम्भावन रहेको समाचारहरु प्रकाशित भएका छन् । यदी उनले अपरेशन नै गर्नुपरेको खण्डमा सन् २०२० को युरोकपको लागि मात्रै ठिक हुनेछन् । 

 

सन् २०१७ बेल्जियमको टिममा हुँदा पनि उनको चोट सोही स्थानमा लागेको थियो ।


थप समाचार

म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

  • 2 minutes ago
म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका खेलाई इल्के गुन्डोगानले लिगको सिजन अन्त्य भए लिभरपुललाई उपाधि दिनुपर्ने बताएका छन् । कोरोना भाइरसको कारणले फुटबलका गतिविधिहरु बन्द भइरहेको बेला प्रिमियर लिगका

यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

  • 5 minutes ago
यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानले लकडाउनमा आफुले सक्दो सहयोग गर्ने बताएका छन् । पछिल्लो समय बलिउड कलाकारहरुले एकपछि अर्को सहयोग गर्ने घोषणा गरेका थिए ।

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

  • 30 minutes ago
कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।