IIMS College

ISMT

HUB Education

शरीरमा आइरनको कमी हुन नदिन...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । शरीरमा आइरनको मात्रा कम वा बढी हुनु दुवै अवस्था स्वास्थ्यका लागि हानिकारक मानिन्छ । आइरनको मात्रा कमी हुँदा हेमोग्लोबिनको मात्रा पनि स्वतः कमी हुने हुँदा खानपानमा सजग हुनु आवश्यक हुन्छ ।

 

शरीरमा आइरनको परिपूर्तिका लागि प्रशस्त मात्रामा हरियो सागपात खानुपर्छ । ब्रोकाउली, पालुंगो, गोलभेँडा, सिमी, काँक्रोलगायतका खानेकुरामा आइरनको मात्रा प्रशस्त पाइने हुँदा दैनिक खानामा अनिवार्य समावेश गर्नुपर्छ । 

 

–चुकन्दरमा आइरन प्रशस्त मात्रामा पाइन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउन यो सहयोगी हुन्छ । 

 

–अनारलाई आइरनको राम्रो स्रोत मान्न सकिन्छ । नियमित अनारको सेवनले रगतमा आइरनको मात्रा बढाउनुका साथै रगत सञ्चालनमा समेत सघाउँछ । 

 

–बदाम, किसमिसजस्ता नट्स दुधसँग मिसाएर खाँदा पनि आइरनको परिपूर्ति गर्न सकिन्छ । यस्तै, अण्डामा प्रोटिन, भिटामिन र आइरनजस्ता तत्व पाइन्छ । 


थप समाचार

नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी

  • 2 minutes ago
नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका

पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा

  • 6 minutes ago
पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा

काठमाडौँ । दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूधजस्ता अत्यावश्

चिकित्सकको मनबोल बढाऔँ: मन्त्री ढकाल

  • 12 minutes ago
चिकित्सकको मनबोल बढाऔँ: मन्त्री ढकाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सम्पूर्ण मानव जातिका लागि दुस्मन भएकाले यसविरुद्ध अग्रपङ्तिमा खट्ने चिकित्सक र सम्बन्धित सबैको मनोबल बढाउनुपर्ने बताएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।