स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस्
- सोमबार, २८ माघ, २०७५
- 1 week ago
- जीवनशैली/स्वास्थ्य

यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् । खानु र व्यायामले मात्रैले बेली घट्ने गर्दैन यसका लागि एउटा प्रक्रियामा रहेर पेय पदार्थ लिने काम गर्नुपर्छ ।
केही यस्ता पेय पदार्थहरु रहेका छन् जसका कारण तपाईको मोटोपन घट्ने काम गर्छ । यी हुन् टप ७ पेय पदार्थ जसका कारण सजिलै मोटोपन घटाउन सकिन्छ ।
आइस कोल्ड वाटर
चिसो पानी पिउनाले मेटाबोलिक प्रक्रियालाई तिब्रता दिने काम गर्छ । यसले तपाईको धेरै क्यालोरी खर्चिने काम गर्छ ।
दैनिक १६ औस चिसो पानी खानुहोस् र नतिजा हेर्नुहोस् ।
नरिवल पानी
नरिवल पानीमा अरुभन्दा बढी इलेक्ट्रीलाइट हुनेगर्छ । जति धेरै इलेक्ट्रोलाइट हुन्छ त्यतिधेरै हाइड्रेट गर्ने काम गर्छ । यस पेथ पदार्थमा तपाईलाई कृत्रिम फ्लेवर र चिनी मिसाउनु समेत आवश्यक पर्दैन । यसले मेटाबोलिजमलाई तिब्रता दिने काम गर्छ भने अर्को तर्फ शक्ति प्रदान गर्ने काम समेत गर्छ ।
तर हटाएको दुध
तरसँगैको दुध पिउनाले शरिरमा चिल्लोपना बढाउने काम गर्छ । यसले शरिरमा बोसो बढाउने काम गर्छ । धेरै न्युट्रिसनस्टका अनुसार स्किम मिल्क पिउनाले तपाईले ७० प्रतिशत फ्याटबाट बच्न सक्नुहुन्छ । प्रत्येक दिन स्किम मिल्क पिउनुहोस् र यसको फाइदा थाहा पाउनुहोस् ।
तरकारीको जुस
तरकारीहरु स्वास्थ्यको लागि एकदमै फलदायी मानिन्छन् । तरकारी खानुभन्दा पनि दैनिक एक गिलास तरकारीहरुको जुस पिउनु शरिरको लागि फलदायी हुन्छ । यसले अनावश्यक मोटोपन बढ्न दिदैन भने मोटोपन कम गर्न पनि मदत गर्छ ।
तरकारीको जुस खाँदा शरिरले कम क्यालोरी पाउने गर्छ । १३५ क्यालोरीभन्दा कम शरिरले प्राप्त गर्छ ।
पोषणयुक्त पेय पदार्थ
यस्ता पेथ पदार्थ स्वास्थका लागि राम्रा मानिन्छन् । तर प्राकृतिक रुपमा पनि यसले मानिसमा सकारात्मक असर पार्ने काम गर्छन् । यदी तपाई बजारमा रहेका यस्ता पोषणयुक्त पेथ पदार्थ प्रयोग गरिरहनु भएको छ भने एकपटक चिकित्सकको सुझाव लिनुपर्छ । एकपटक प्रमाणित गरिसकेपछि पोषणयुक्त विभरेज तपाईको स्वास्थ्यका लागि फाइदा छ कि छैन थाहा पाउन सजिलो हुन्छ ।
ग्रिन एण्ड ब्ल्याक टि
तपाईले ग्रिन र ब्ल्याक टि को बारेमा थाहा पाउनु भएकै होला । यसको प्रयोगले पनि मोटोपन घटाउन धेरै मदत गर्छ । शरिरमा मेटाबोलिक प्रक्रियालाई तिब्रता दिन यसले मदत गर्छ । ग्रिन टिले ४३ प्रतिशतभन्दा बढी चिल्लो जलाउने काम गर्छ । यो प्रक्रिया कालो चियामा पनि लागु हुन्छ ।
खर्बुजाको रस
यसको रस पिउनाले शरिरमा हाड्रेड पैदा गर्ने काम गर्छ । यसका कारण शरिरमा कुनै पनि नकारात्मक असर पर्दैन । यसमा थोरै क्यालोरी हुने र धेरै पानी हुने गर्छ । यसले आर्जिनाइन पैदा गर्ने काम गर्छ जसमा अमिनो एसिड हुन्छ । उक्त एसिडले चिल्लो काट्ने र मोटोपन कम गराउने काम गर्छ ।
थप समाचार
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता
- 10 hours ago

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने
- 10 hours ago
काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'
- 10 hours ago

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।
विचित्र विश्व
अण्डर वल्र्ड डन दाउदबारे एउटा अजबगजबको रहस्य

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।