उमेरले ३० कटेका युवतीले यस्ता कुरामा विशेष ध्यान दिनुपर्छ

Education Park

यदी तपाईको उमेर ३० भन्दा बढी रहेको छ भने तपाईले सावधानी अपनाउनु पर्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । एक अध्ययनका अनुसार ३० वर्षभन्दा अधिक जो मानिसहरु छन्, सामान्यभन्दा बढी जसले आराम बढी गर्छन् वा अल्छी हुन्छन् उनीहरुलाई बुढेसकालले घेर्ने गर्छ । 

 

जो पुरुष र महिलाको उमेर ३० वर्षभन्दा धेरै छ वैज्ञानिकका अनुसार महिलाहरुको आफ्नो लाइफस्टाइलमा ख्याल गर्नुपर्छ नत्र भने उनीहरुको उमेर ८ वर्षसम्म घट्न सक्छ । 

 

रिसर्चका अनुसार जो महिलाहरु कम शारिरीक मेहनत भएका काम गर्छन् उनीहरुलाई धेरै सावधानी हुनुपर्छ । 

 

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयको सेन डियोगो स्कुल अफ मेडिसिनका वैज्ञानिकले आफ्नो रिसर्चमा दाबी गर्दै भनेका छन् जो महिलाहरु दैनिक ४० मिनेट भन्दा कम समय हल्का बाट भारी मेहनत गर्छन् उनीहरुको शरिरमा टेलोमीरिज सानो हुन्छ ।

 

रिसर्चका अनुसार टेलोमीरिज क्रोमोसोम्सलाई सम्भावित नोक्सानबाट बचाउने डिएनए स्ट्रेड्सको अन्तिम भागमा रहेको छोटो छोटो क्यापमा हुन्छन् । जब उमेर बढ्दै गर्छ तब यो पनि तीब्र रुपमा सानो हुन्छ । 

 


थप समाचार

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

  • 5 minutes ago
एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा

फुटबल र पढाईमा उत्तिकै अब्बल थिए यी चर्चित खेलाडीहरु

  • 9 minutes ago
फुटबल र पढाईमा उत्तिकै अब्बल थिए यी चर्चित खेलाडीहरु

विश्वमा सबै भन्दा लोकप्रिय र धेरै रुचाइने खेल फुटबल नै हो । फुटबल नै एक त्यस्तो खेल हो जसकोे बारे मा धेरैले चासो राख्ने गर्छन् ।

फूल टिपेको निहुँमा वडाअध्यक्षद्वारा कुटिएका बालक घाइते

  • 10 minutes ago
फूल टिपेको निहुँमा वडाअध्यक्षद्वारा कुटिएका बालक घाइते

नारायणपुर । दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।

विचित्र विश्व

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।