यी ब्लड ग्रुप भएका मानिसलाई हर्ट अट्याक हुने जोखिम अधिक

बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् । 

 

हार्ट समस्यामा कोरोनरी आर्टरी डिजीज, मुटुको मांसपेशि असामान्य रुपमा बढ्नु, हार्ट फेल हुनु र अनिमियत हर्ट बीट जस्तो समस्या हुनु सामान्य भइसकेको छ । केही अन्य यस्ता कारणहरु रहेका छन् जसको बारेमा तपाईलाई पनि कमै थाहा नहुन सक्छ । 

 

एक अन्तराष्ट्रिय अध्ययनका अनुसार हर्ट अट्याक हुनुको कारण हाम्रो ब्लड ग्रुप पनि हो । ब्लड ग्रुपका कारण हर्ट अट्याकको खतरा पत्ता लगाउन सकिने बताइएको छ । साथै सम्भावना पनि थाहा हुने अध्ययले जनाएको छ कि कुन ब्लड ग्रुपका मानिसलाई हर्ट अट्याक ज्यादा हुन्छ । 

 

अन्तराष्ट्रिय अनुसन्धानका अनुसार हर्ट अट्याक त्यस्ता व्यक्तिलाई अधिक हुन्छ जो व्यक्तिको ब्लड ग्रुप ए, बी वा एबी रहेको छ । 

ओ ब्लड ग्रपलाई सबैभन्दा राम्रो मानिएको छ । 

 

यो ब्लड ग्रुप भएका मानिसलाई मुटु सम्बन्धी लाग्ने रोगहरु अति नै न्युन हुने गरेको बताइएको छ । ओ ब्लड ग्रुपको तुलनामा ए, बी र एबी ब्लड ग्रुपका मानिसहरुमा हर्ट अट्याक वा मुटु सम्बन्धी अधिक समस्या देखिने गरेको बताइएको छ । 

 

यो आशंका ९ प्रतिशत बढी हुने बताइएको छ । ए ब्लड ग्रुपका मानिसहरुमा ज्यादा कोलेस्ट्रोलका लागि जानिन्छ जसलाई मुटुको समस्या अधिक हुने जोखिम हुन्छ । 

 


थप समाचार

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • 9 hours ago
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

  • 9 hours ago
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

  • 10 hours ago
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।