IIMS College

ISMT

HUB Education

कुन ब्लड ग्रुपका मानिसलाई हर्ट अट्याक ज्यादा हुन्छ !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

 

हार्ट समस्यामा कोरोनरी आर्टरी डिजीज, मुटुको मांसपेशि असामान्य रुपमा बढ्नु, हार्ट फेल हुनु र अनिमियत हर्ट बीट जस्तो समस्या हुनु सामान्य भइसकेको छ । केही अन्य यस्ता कारणहरु रहेका छन् जसको बारेमा तपाईलाई पनि कमै थाहा नहुन सक्छ । 

 

एक अन्तराष्ट्रिय अध्ययनका अनुसार हर्ट अट्याक हुनुको कारण हाम्रो ब्लड ग्रुप पनि हो । ब्लड ग्रुपका कारण हर्ट अट्याकको खतरा पत्ता लगाउन सकिने बताइएको छ । साथै सम्भावना पनि थाहा हुने अध्ययले जनाएको छ कि कुन ब्लड ग्रुपका मानिसलाई हर्ट अट्याक ज्यादा हुन्छ । 

 

अन्तराष्ट्रिय अनुसन्धानका अनुसार हर्ट अट्याक त्यस्ता व्यक्तिलाई अधिक हुन्छ जो व्यक्तिको ब्लड ग्रुप ए, बी वा एबी रहेको छ । 

 

ओ ब्लड ग्रपलाई सबैभन्दा राम्रो मानिएको छ । यो ब्लड ग्रुप भएका मानिसलाई मुटु सम्बन्धी लाग्ने रोगहरु अति नै न्युन हुने गरेको बताइएको छ । ओ ब्लड ग्रुपको तुलनामा ए, बी र एबी ब्लड ग्रुपका मानिसहरुमा हर्ट अट्याक वा मुटु सम्बन्धी अधिक समस्या देखिने गरेको बताइएको छ । यो आशंका ९ प्रतिशत बढी हुने बताइएको छ । ए ब्लड ग्रुपका मानिसहरुमा ज्यादा कोलेस्ट्रोलका लागि जानिन्छ जसलाई मुटुको समस्या अधिक हुने जोखिम हुन्छ । 

 


थप समाचार

मृत्युपछि के हुन्छ ? के हो दोस्रो दुनियाको वास्तविकता ?

  • 4 minutes ago
मृत्युपछि के हुन्छ ? के हो दोस्रो दुनियाको वास्तविकता ?

काठमाडौं । के साँच्चै दोस्रो दुनियाँ हुन्छ ? दोस्रो दुनियाँमा पनि मान्छे बस्छन् ? हामी जुन जगतमा छौं, यसलाई भौतिक जगत भनिन्छ, तर यो वास्तविक भने होइन । यो ईश्वरको कल्पना हो । यसै अनुरुप ईश्वरको कल्पना

भ्रमण वर्षको प्रवद्र्धनका लागि वेबसाइट तथा समाचार पोर्टल सार्वजनिक

  • 11 minutes ago
भ्रमण वर्षको प्रवद्र्धनका लागि वेबसाइट तथा समाचार पोर्टल सार्वजनिक

काठमाडौँ । भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आधिकारिक वेबसाइट, समाचार पोर्टल तथा सामाजिक सञ्जाल सार्वजनिक गरिएको छ । उक्त वेबसाइट तथा सामाजिक सञ्जालको ए

बढी शुल्क असुलीविरुद्धको आन्दोलनमा अनेरास्ववियुको ऐक्यबद्धता

  • 16 minutes ago
बढी शुल्क असुलीविरुद्धको आन्दोलनमा अनेरास्ववियुको ऐक्यबद्धता

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले केही दिन पहिलेदेखि जारी निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध विद्याथीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । निर्धार



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

वि.सं. २०७६ साल असोज ०२ गते । विहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि पंचमी, २४ घडी ५८ पला, दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त षष्ठी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।