हवाइजहाज भन्दा पनि बढी मूल्यको कुकुर !

एजेन्सी । भारतको जयपुर शहरको एक मैदानमा क्यानल क्लब अफ राजस्थानको तर्फबाट कुकुरहरुको प्रदर्शन राखिएको थियो । 

 

यस सोमा देश तथा विदेशबाट ४० ब्रिडका २०० भन्दा बढी कुकुरहरु सहभागि रहेका थिए ।

 

तर, यस सोमा सबैको नजर तिबेतियन मस्टीफ ब्रिडको कुकुरमा रहेको थियो । यस कुुकुरको मुल्य १५ करोडदेखि ३० करोड भारतीय रुपैयाँ पर्छ । ३० करोडमा साना खाले तीनवटा जाहाज किन्न सकिन्छ ।

 

भारतमा देखाइएको उक्त कुकुर चीनबाट लिलामी मार्फत किनिएको थियो ।

 

यो कुकुरको मुल्य जति महँगो छ यसलाई पाल्न पनि उत्तिकै महँगो रहेको छ । यसलाई २४ सै घण्टा एसीमा राख्नुपर्छ । प्रत्येक १५ दिनमा यसलाई स्पा समेत गराउनु पर्छ । यसलाई खाना भने जर्मनी र बदाम इरानबाट मगाउनुपर्छ ।

 

 

 

 

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 4 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 4 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 5 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर