IIMS College

ISMT

HUB Education

दुबईमा भारतीय महिलाको हराएको पर्स पाकिस्तानी चालकले फिर्ता गरेपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । दुबईमा एक पाकिस्तानी ड्राइभरले भारतीय महिलाको हराएको पर्स फिर्ता गरेका छन् । खासगरी रेशेल रोज छुट्टी मनाउन दुबई गएकी थिइन् । यसैक्रममा उनको पर्स ४ जनवरीमा मादासर खादिमको ट्याक्सीमा छुटेको थियो ।

 

उनी ८ जनवरीमा दुबईबाट इंग्ल्यान्डको म्यान्चेस्टरतर्फ लागिन् । खादिमका अनुसार रेशेलपछि चढेका अन्य यात्रुलाई उनीहरुको ठाउँसम्म पुर्याएपछि ती यात्रुले ओर्लने बेला पर्स भेटे । खादिमले यात्रुहरुलाई सोधे कि त्यो पर्स उनीहरुको हो भनेर ।

 

तर उनीहरुले होइन भने । तब खादिमले पर्स खोलेर हेर्दा त्यसमा रेशेलको बेलायती निवास परमिट कार्ड, सवारी चालक अनुमति पत्र, स्वास्थ्य बिमा कार्ड, के्रडिट कार्ड र करीब एक हजार दिराम (दुबईको मुद्रा) रहेको थियो । त्यसपछि खादिमले रोड्स एन्ड ट्रान्सपोर्ट अथोरिटीको सहयोगबाट पर्स महिलाको घर पुर्याएका थिए । 

 


थप समाचार

कोरोनाले देश ठप्पः इँटाभट्टामा महिलाका काम धमाधम

  • 9 minutes ago
कोरोनाले देश ठप्पः  इँटाभट्टामा महिलाका काम धमाधम

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका इँटाभट्टाका महिल

स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै वैद्य माओवादीको चिन्ता

  • 14 minutes ago
स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै वैद्य माओवादीको चिन्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सरकारको स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ले आइतबार एक विज्ञप्ति जा

सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा

  • 16 minutes ago
सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा

काठमाडौँ । कञ्चनपुर, वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानि अपनाएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।