IIMS College

ISMT

HUB Education

पक्राउ परेकाे चार महिनापछि सुदर्शनकाे घरमा पक्राउ पूर्जी टाँस

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । जख्खु जेलमा रहेका प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुर्दशन’को घरमा प्रहरीले उनी पक्राउ परेको चार महिनापछि पक्राउ पूर्जी टाँसेको छ ।

 

गत चैत्र ९ गते काभ्रेको खानीखोलाबाट पक्राउ परेका नेता सुदर्शनको घरमा वैशाख २३ गतेको मितिमा जारी गरिएको ३५ दिने पक्राउ पुर्जी असारमा आएर घरमा टाँस गरिएको हो ।

 

रूकुमको त्रिवेणी गाउँपालिकास्थित मुरुमा रहेको सुदर्शनको घरमा झुलनेटामा रहेको चौकीबाट गएको प्रहरीले पक्राउ पूर्जी टाँस गरेको पारिवारिक स्रोतले जनाएको छ ।

 

नेता सुदर्शनकी पत्नी अम्बिका चन्द ओलीका अनुसार स्थानीय आशाराम पुनलाई लिएर झुलनेटाबाट असईको नेतृत्वमा गएको प्रहरीले नेता सुदर्शनको घरमा पक्राउ पुर्जी टाँसेको हो ।

 

काठमाडौँ र ललितपुरमा विभिन्न मुद्दा लगाएर जेलमा राखिएको व्यक्तिलाई सङ्खुवासभाबाट सङ्गठित रूपमा आगजनी मुद्दामा पक्राउ पुर्जी जारी गरिएको उनले बताइन् ।

 

नेकपा स्थायी समिति सदस्य सुदर्शनलाई प्रहरीले एक महिना ललितपुरस्थित प्रहरी हिरासतमा राखी वैशाख १० देखि पुर्पक्षका नाममा नक्खु कारागारमा राखेको छ ।


थप समाचार

‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

  • 9 minutes ago
‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

काठमाडौँ । चलचित्र ‘मखमली मखमली’ आगमी १३ मंसिरबाट रिलिज हुने भएको छ । यो चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सको रुपमा यसको २ ओटा पोष्टर रिलिज गरिएको छ । यो चलचित्रलाई सावित्रा चिलुवालले निर्माण ग

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

  • 24 minutes ago
छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

  • 31 minutes ago
अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।