IIMS College

ISMT

HUB Education

यी हुन् सर्वाधिक कमाई गर्ने अभिनेताहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा कलाकारिताको छुट्टै पहिचान रहेको छ । विश्वमा अनगिन्ती फिल्म उद्योग रहेका छन् । फिल्मको दुनियाँमा दैनिक कैयौं फिलमहरु प्रदर्शनमा आउँछन् । यसका साथै यसै अभिनय क्षेत्रमा लागेर कलाकारले आफ्नो रामै्र पारिश्रमिकले सम्पत्ती पनि जोडेका छन् । फोब्र्सका अनुसार विश्वका सबार्धिक कमाई गर्ने अभिनेताहरुको सूची सार्वजनिक गरेको छ । जसमा ड्वेन जोनसोन (द रक) पहिलो स्थानमा रहन सफल रहेका छन् भने बलिउडका अक्षय कुमार ज्याकी च्यानलाई समेत पछि पार्दै चौंथो स्थानमा रहन सफल बनेका छन् । 

 

१. ड्वेन जोनसोन – ८९.४ मिलियन डलर 

 

२. क्रिश हेम्सवर्थ – ७६.४ मिलियन डलर

 

३. रोवर्ट ड्वनी जेआर – ६६ मिलियन डलर

 

४. अक्षय कुमार – ६५ मिलियन डलर

 

५. ज्याकी चान – ५८ मिलियन डलर

 

६. ब्राड्ली कुपर – ५७ मिलियन डलर

 

७. एडम सान्डलर –५७ मिलियन डलर

 

८. क्रिश एभान्स – ४३ मिलियन डलर

 

९. पल रुड – ४१ मिलियन डलर

 

१०. विल स्मिथ – ३५ मिलियन डलर 

 


थप समाचार

भारतमा एकजना अष्ट्रेलियन कुटिए

  • 13 minutes ago
भारतमा एकजना अष्ट्रेलियन कुटिए

एजेनसी । भारतमा एक अस्ट्रेलियनलाई निर्मम रुपमा कुटपिट गरिएको छ ।

नवनियुक्त आपूर्तिमन्त्री भन्छन् : आयात प्रतिस्थापनकाे लागि प्रतिबद्ध छु

  • 15 minutes ago
नवनियुक्त आपूर्तिमन्त्री भन्छन् : आयात प्रतिस्थापनकाे लागि प्रतिबद्ध छु

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्योगको विकास र प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज आयोजि

दयावान र धनी मुसा !

  • 23 minutes ago
दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

दयावान र धनी मुसा !

दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।