IIMS College

ISMT

HUB Education

हाइवेमा लागेको होडिङ्ग बोर्डमै अश्लिल फिल्म चल्न थालेपछि...

प्रतिकात्मक तस्बिर
Education Park

Kathmandu Trade Show

Royal Education Foundation

एजेन्सी । आधुनीक युगसँगै विश्वमा प्रविधीसँगै विभिन्न आविष्कार तथा अन्वेषणहरु भइरहेका छन् । टेक्नोलोजीको अत्यधिक मात्रामा विकास भइरहेको छ जसको कल्पना समेत गर्न सकिँदैन ।

तर कहीलेकाहीँ यस्ता चीजहरुले विभिन्न समस्याहरु पनि निम्त्याउने गर्दछन् । जसको चपेटामा शक्तिशाली देश पनि पर्ने गर्छ । हालसालै यस्तै घटना अमेरिकामा घटेको छ । जहाँ हाइवेमा लागेको डिजिटल बिलबोर्डमा अश्लिल फिल्म चल्न थाल्यो ।

घटना मिशिगन शहरको आर्बन हिल्स इलाकाको हाइवेमा लागेको डिजिटल बोर्डको रहेको छ । रातको १२ बजे करीब २० मिनेटसम्म उक्त अश्लिल भिडियो चलेपछि बिलबोर्ड अपरेटरसँग सम्बन्धित कम्पनी ट्रिपल कम्युनिकेशनन्सले यसलाई हटाएका थिए ।

हाइवेबाट जाँदै गरेका ड्राइभरहरुले जब उक्त अश्लिल भिडियो देखे तब उनीहरुले यस घटनालाई ट्विटरमा सेयर गरेका थिए । बिलबोर्डमा हिँड्दै गरेका अन्य मानिसहरु उक्त भिडियोलाई हेर्दै हाँसेका बताइएको छ ।

तर सबैभन्दा ठूलो कुरा त्यसरी भिडियो चलेपछि पनि कुनै दुर्घटना भने भएको थिएन । यता प्रहरीको जाँचबाट उक्त घटना घटाउने एक ह्याकर रहेको पुष्टि गरेको छ ।

ती ह्याकर्स कुनैपनि प्रकारले त्यस ठाउँमा पुगे र बिलबोर्डमा चल्ने भिडियोलाई कन्ट्रोल गर्दै बिलबोर्डमा अश्लिल भिडियोलाई लगाइदिए । यता ह्याकरलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । छानवीन जारी रहेको बताइएको छ । 

थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 3 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 3 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 3 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व