IIMS College

ISMT

HUB Education

जब हाइवेको होडिङ्ग बोर्डमै पोर्न फिल्म चल्न थाल्यो

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । आधुनिक युगसँगै विश्वमा प्रविधिसँगै विभिन्न आविष्कार तथा अन्वेषणहरु भइरहेका छन् । टेक्नोलोजिको अत्यधिक मात्रामा विकास भइरहेको छ जसको कल्पना समेत गर्न सकिँदैन ।

 

तर कहीलेकाहीँ यस्ता चीजहरुले विभिन्न समस्याहरु पनि निम्त्याउने गर्दछन् । जसको चपेटामा शक्तिशाली देश पनि पर्ने गर्छ । हालसालै यस्तै घटना अमेरिकामा घटेको छ । जहाँ हाइवेमा लागेको डिजिटल बिलबोर्डमा अश्लिल फिल्म चल्न थाल्यो ।

 

घटना मिशिगन शहरको आर्बन हिल्स इलाकाको हाइवेमा लागेको डिजिटल बोर्डको रहेको छ । रातको १२ बजे करीब २० मिनेटसम्म उक्त अश्लिल भिडियो चलेपछि बिलबोर्ड अपरेटरसँग सम्बन्धित कम्पनी ट्रिपल कम्युनिकेशनन्सले यसलाई हटाएका थिए । हाइवेबाट जाँदै गरेका ड्राइभरहरुले जब उक्त अश्लिल भिडियो देखे तब उनीहरुले यस घटनालाई ट्वीटरमा सेयर गरेका थिए ।

 

बिलबोर्डमा हिँड्दै गरेका अन्य मानिसहरु उक्त भिडियोलाई हेर्दै हाँसेका बताइएको छ । तर सबैभन्दा ठूलो कुरा त्यसरी भिडियो चलेपछि पनि कुनै दुर्घटना भने भएको थिएन । यता प्रहरीको जाँचबाट उक्त घटना घटाउने एक ह्याकर रहेको पुष्टि गरेको छ ।

 

ती ह्याकर्स कुनैपनि प्रकारले त्यस ठाउँमा पुगे र बिलबोर्डमा चल्ने भिडियोलाई कन्ट्रोल गर्दै बिलबोर्डमा अश्लिल भिडियोलाई लगाइदिए । यता ह्याकरलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । छानवीन जारी रहेको बताइएको छ । 

 


थप समाचार

अमेरिकामा भयावह स्थितिः यस्तो छ पछिल्लो रिपोर्ट

  • 5 minutes ago
अमेरिकामा भयावह स्थितिः यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । कोरोना भाइरसका कारण मंगलबार बेलुकासम्म ९०२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म भाइरसका कारण अमेरिकामा ११ हजार ७७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्यामा पनि भारी वृद्धि भएको छ ।

नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी

  • 13 minutes ago
नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका

पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा

  • 17 minutes ago
पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा

काठमाडौँ । दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूधजस्ता अत्यावश्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।