हिमालय एयरलाइन्सले काठमाडौँ–ढाका–काठमाडौँ सीधा उडान गर्ने

Education Park

काठमाडौ । निजी विमान सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ–ढाका–काठमाडौँको सीधा उडान सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

 

व्यावसायिक र घुमघाम प्रयोजनका लागि बंगलादेश जाने यात्रुहरूका लागि एयरलाइन्सले यही साउन ६ गतेदेखि सीधा उडान सुरू गर्ने घोषणा गरेको हो । एयरलाइन्सका अनुसार एच९–६७८ र एच९–६७९ कलसाइन भएका दुई विमानले काठमाडौँ–बंगलादेशकाे उडान भर्नेछ । 

 

उडान तालिकाअनुसार पहिलो विमानले स्थानीय समयअनुसार बिहान ११ः१० बजे काठमाडौँबाट उडान भर्नेछ । त्यस्तै दोस्रो विमानले दिउँसो २ः१० बजे ढाकाबाट उडान भर्ने एयरलाइन्सले जनाएको छ ।

 

अर्काे एशियाली मुलुक बांगलादेशको ढाकामा हाम्रो सञ्जाल विस्तार गर्न पाएकोमा खुशी लोगेको बताउँदै एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यो पहलले छिमेकी मुलुकहरुमा नेपालको पर्यटन र व्यवसाय प्रवर्द्धनमा टेवा पुर्‍याउनेमा विश्वस्त छौं ।’

 

नयाँ उडान तालिकाको घोषणासँगै एयरलाइन्सले आफ्नो साधारण बिक्री एजेन्टको रुपमा एसएयर एयर बीडी लिमिटेडलाई नियुक्त गरेको जानकारी समेत दिएको छ ।

 


थप समाचार

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

  • 6 minutes ago
जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका

चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

  • 21 minutes ago
चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निव

ढाकाको कपडा बुनाई तालीम

  • 41 minutes ago
ढाकाको कपडा बुनाई तालीम

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको रु. १० लाखको आर्थिक सहयोग र बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालीमका सहभागी महिलाहरुले बुनेका ढाकाका कपडा देखाउद



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।